Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home खेतबारी

सुनकोशी गाउँपालिका-३ का किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in खेतबारी, समाचार, समाज
सुनकोशी गाउँपालिका-३ का किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण
Spread the love
    

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ३ का किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिका र वडाले संयुक्तरुपमा अनुदानमा किसानलाई हाते ट्याक्टर बितरण गरेको हो ।

५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको वडाध्यक्षको रामहरी खतिवडाले खड्काले जानकारी दिनुभयो । ट्याक्टर पाउनेमा कृषक तथा कृषि समूह रहेका छन् । जम्मा ११ वटा हाते ट्याक्टर वितरण गरिएको वडाध्यक्षको खड्काले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत किसानलाई हाते ट्याक्टर बितरण गरिएको हाते ट्याक्टरले किसानहरूको लागत कम हुने र खेतीपातीका लागि सहज हुने विश्वास गरिएको छ।

 

Post Views: 325

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकाले दिएको ‘छुट र सहुलियत’ यस्ता छन्

धुलिखेल नगरपालिकामा अब टोल विकास समिति सक्रिय पारिने-नगरप्रमुख ब्याञ्जु

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ७८ जना निको भए, ४१ जना थपिए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!