Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

धुलिखेल नगरपालिकाले दिएको ‘छुट र सहुलियत’ यस्ता छन्

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
धुलिखेल नगरपालिकाले दिएको ‘छुट र सहुलियत’ यस्ता छन्
Spread the love
    

काभ्रेको धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पाँचवटा चिजमा छुट र सहुलियत दिने कार्यक्रम ल्याएको छ नगरका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ ले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताउनुभएको हो ।

नगरपालिकाले पर्यटकीय स्तरका कोषले आफ्नो भोजनबाट निस्कने फोहोर पानीलाई प्रशोधन गरेर मात्र ढल निकासको प्रवन्ध गरेमा लाग्ने शुल्कमा छुट दिएको छ ।

त्यस्तै पर्यटकीय स्तरका होटल/होमस्टेमा जम्मा मजदुर मध्ये ५० प्रतिशत नगरपालिकाका स्थायी बासिन्दा लाई रोजगार दिएमा थप सहुलियत र छुट दिने कार्यक्रम ल्याएको छ ।

विगत आर्थिक वर्षदेखि दिँदै आएको सम्पत्तिकर पुस मसान्तसम्म तिर्ने करदाता तथा असोज मसान्तसम्म एकमुष्ट व्यवसाय कर बुझाउने व्यवसायीलाई दिँदै आएको छुट नगरपालिकाले यो वर्ष निरन्तर दिएको छ ।

त्यसैगरी नगरपालिकाका सघन क्षेत्रमा पुरानो घर भत्काई वा भत्किएको स्थानमा अगाडिको मोहोडा मात्र पुरातात्विक तथा पुरानो शैली झल्कने गरी निर्माण गर्न नक्सा पेश गरी सोहि अनुसार निर्माण सम्पन्न गरेपछि दिने छुटलाई यो वर्ष नगरपालिकाले निरन्तरता दिएको छ ।

अपाङ्ग परिचयपत्र भएको धुलिखेल नगरपालिकाका स्थायी बासिन्दा व्यक्तीको सम्पत्तिकर सडकबत्ती शुल्क र विपद् व्यवस्थापन शुल्कमा शतप्रतिशत छुट भेटिने कार्यक्रम नगरपालिकाले ल्याएको छ ।

Post Views: 362

Spread the love
    

Facebook Comments

Next Post
चौरीदेराली गाउँपालिकाको अपील ‘अक्सिजन प्लान्ट सञ्चालनका लागि सहयोग गर्नुस्’

अक्सिजन प्लान्ट स्थापनाका लागि जनप्रतिनिधिले दिए ५ लाख, ९३ हजार

काभ्रे मालपोतले नगरपालिकालाई बार तोक्यो

मालपोत कार्यालय काभ्रे पनि आजबाट खुल्यो

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!