Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बाढी ग्रस्त सिन्धुपाल्चोकमा मोबाइल चार्ज गर्ने ब्यवस्था मिलाइदिए विदेशी र स्थानीय युवाले

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
बाढी ग्रस्त सिन्धुपाल्चोकमा मोबाइल चार्ज गर्ने ब्यवस्था मिलाइदिए विदेशी र स्थानीय युवाले
Spread the love
    

बाढी ग्रस्त सिन्धुपाल्चोक जिल्लाको बिभिन्न स्थानमा स्थानीय र विदेशी युवाले मोबाइल चार्ज गर्ने ब्यवस्था मिलाईदिएका छन् । बाढीले बिजुलीका पोल बगाएर विद्युत सेवा अवरुद्ध भएपछि उनीहरूले अस्थायी रूपमा मोबाइल चार्ज गर्ने ब्यवस्था मिलाएका हुन् ।

युवाहरूले एक थान जेनेरेटर र पेट्राेलकाे सहित माेबाईल चार्ज गर्ने ब्यवस्था मिलाएका छन् । युवाहरूले मोबाइल चार्ज गर्ने ब्यवस्था मिलादिएपछि स्थानीय खुशी भएका छन् ।

स्पेनिस युवा आना रूईज, नेपाली युवा रोमन कार्की र आदित्य दाहाल तथा राम तोर र सोलुसिवानिस ईन्टीग्रालेस बिफोर कम्पनीले बाढी ग्रस्त सिन्धुपाल्चोक जिल्लाका बिभिन्न १० ठाउँमा मोबाइल चार्ज स्टेसन सञ्चालनमा ल्याएका हुन् ।

तालामाराङ बजारमा एउटा, किउल बजारमा एउटा, ग्याल्थुम दुईवटा, सेरा चौकीमा एउटा, गणेशको गणेशे बगरमा एउटा, पाल्चोक सेरामा एउटा, थापाटारमा दुईवटा र चनौटेमा एउटा गरी १० ठाउँमा मोबाइल चार्ज स्टेसन राखिएको आदित्य दाहालले जानकारी दिनुभयो ।

असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिकाबाट र हेलम्बु गाउँपालिकासँग सिधा यातायात सम्पर्क समेत टुटेको थियो । तर हिजो देखि भने चनौटे बजारसम्म अवरूद्ध सडक मर्मत गरेर गाडी जान सक्ने बनाइएको छ ।

 

Post Views: 363

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकाले दिएको ‘छुट र सहुलियत’ यस्ता छन्

धुलिखेल नगरपालिकाले दिएको 'छुट र सहुलियत' यस्ता छन्

चौरीदेराली गाउँपालिकाको अपील ‘अक्सिजन प्लान्ट सञ्चालनका लागि सहयोग गर्नुस्’

अक्सिजन प्लान्ट स्थापनाका लागि जनप्रतिनिधिले दिए ५ लाख, ९३ हजार

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!