Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भोलिदेखि जिल्ला प्रशासन कार्यालय काभ्रे खुल्ने

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रेमा जेठ ३१ गतेसम्म नि षेधाज्ञा लम्बियो, खुकुलो भयो कि उस्तै छ ?
Spread the love
    

काभ्रेमा नि’षेधाज्ञा जारी भएको झण्डै दुई महिना पुग्न लाग्दै गर्दा जिल्ला प्रशासन कार्यालयले सेवा सुरु गर्न लागेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारका अनुसार भोलिबाट जिल्ला प्रशासन कार्यालयले सेवा सुचारु गर्न लागेको हो ।

प्रशासन कार्यालयले जिल्लाका १३ वटा स्थानीय तहका लागि वार्ता रोकेको छ । र सोही बार अनुसार मात्रै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन पाइने प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनु भयो ।

अर्को सूचना जारी नहुँदासम्म लागि प्रत्येक हप्ताको आइतवार धुलिखेल नगरपालिका र तेमाल गाउँपालिका नागरिकले प्रशासन कार्यालयबाट सेवा लिन पाउनेछन् । त्यसैगरी सोमबार बनेपा नगरपालिका र जिल्लाको विकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका स्थानीयले सेवा लिन पाउनेछन् ।

मंगलबार पाँचखाल नगरपालिका र चौंरीदेउराली गाउँपालिका का लागि छुट्याइएको छ । बुधबार मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका का स्थानीयले प्रशासन कार्यालयबाट सेवा लिन पाउनेछन् ।

बिहीबार जिल्लाको पनौती नगरपालिका, बेथान्चोक र खानीखोला गाउँपालिकाका स्थानीयले सेवा लिन पाउने सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिनुभयो ।

शुक्रबार भने नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन पाउनेछन् ।

आजै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले असार १४ गतेसम्मका लागि नि षेधाज्ञाको समय थप गर्नुभएको थियो । नि षेधाज्ञा केही खुकुलो गरिएको । सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा गएको बैशाख १९ गतेदेखि नि षेधाज्ञा जारी छ ।

Post Views: 743

Spread the love
    

Facebook Comments

Next Post
अवरुद्ध मेलम्ची-हेलम्बु सडक खुल्यो, मन्त्री तामाङले पाए धन्यवाद

सिन्धुपाल्चोकलाई १ करोड दिने प्रदेश बिपद ब्यबस्थापन समितिको निर्णय

बाढी ग्रस्त सिन्धुपाल्चोकमा मोबाइल चार्ज गर्ने ब्यवस्था मिलाइदिए विदेशी र स्थानीय युवाले

बाढी ग्रस्त सिन्धुपाल्चोकमा मोबाइल चार्ज गर्ने ब्यवस्था मिलाइदिए विदेशी र स्थानीय युवाले

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!