Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मन्त्री तामाङले बाढी पी’डितलाई भने ‘बजेटको अभाव हुँदैन्, पुनःनिर्माण छिट्टै अघि बढाउँछौँ’

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
मन्त्री तामाङले बाढी पी’डितलाई भने ‘बजेटको अभाव हुँदैन्, पुनःनिर्माण छिट्टै अघि बढाउँछौँ’
Spread the love
    

स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित निर्वतमान सांसद शेर बहादुरले इन्द्रावती बाढी पी डितसँग भेट गर्नुभएको छ । असार १ गते मेलम्ची खोला य इन्द्रावती नदीमा बाढी आए लगत्तै पी डितसँग सँगै रहनुभएका मन्त्री तामाङले पी डितको गुनासो सुन्न भएको हो ।

मन्त्री तामाङले बाढीबाट थप नदि कटान हुन नदिन बजेटको चिन्ता नगरी काम गर्न सरोकारवाला पक्षलाई निर्देशन दिनुभयो । ‘बजेटको अभाव हुँदै, नहुनु क्षति भै सक्यो, अब तीब्र काम अघि बढाउँछौ, मन्त्री तामाङले बाढी पी डितलाई भन्नुभयो ।’ मन्त्री तामाङले मेलम्ची र चनौटेका बाढी पी डितलाई भेट्नु भएको हो ।

मन्त्री तामाङले खोलालाई पुरानै लयमा फर्काउन कुनै कसुर बाँकी नराखी काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । ‘बजेट ब्यबस्थापन जहाँबाट भएपनी हुन्छ, हामी कोरोना भाईरसको जोखिमसँगै बाढीको पी’डितमा बस्नु परेको छ, यो दुःखबाट हामी चाडै उन्मुक्ति पाउने छौँ, मन्त्री तामाङले भन्नुभयो ।’

मन्त्री तामाङले तत्काल पी डितहरूलाई अस्थायी बसोबासको ब्यवस्था मिलाउने गरी काम थाल्न निर्देशन दिनुभयो । ‘पहिलो प्राथमिकता भनेको अहिले पी डितहरूलाई अस्थायी बासको ब्यवस्था गर्नु हो, मन्त्री तामाङले भन्नुभयो ‘स्थायी रुपमा पुन:र्निर्माणको काम पनि साथ साथै अघि बढ्छ ।’

Post Views: 608

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा जेठ ३१ गतेसम्म नि षेधाज्ञा लम्बियो, खुकुलो भयो कि उस्तै छ ?

भोलिदेखि जिल्ला प्रशासन कार्यालय काभ्रे खुल्ने

अवरुद्ध मेलम्ची-हेलम्बु सडक खुल्यो, मन्त्री तामाङले पाए धन्यवाद

सिन्धुपाल्चोकलाई १ करोड दिने प्रदेश बिपद ब्यबस्थापन समितिको निर्णय

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!