काभ्रेको धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले आजको नवौँ अधिवेशनमा बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरप्रमुख ब्याञ्जुले आगामी आर्थिक वर्षका लागि १ अर्ब, १५ करोड, १५ लाख प्रस्तुत गर्नुभएको छ । कुल बजेको ४९.९० प्रतिशत अर्थात ५७ करोड म, ५४ लाख ७४ हजार रूपियाँ विनियोजन गरिएको छ ।
त्यस्तै पूँजीगत खर्च तर्फ ४९.९७ प्रतिशत अर्थात् ५७ करोड ५४ लाख, २६ हजार रूपियाँ विनियोजन गरिएको छ ।
Facebook Comments