Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

भुम्लु गापा-६ का सिमान्तकृत पहरी समुदायलाई बाख्रा वितरण

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
भुम्लु गापा-६ का सिमान्तकृत पहरी समुदायलाई बाख्रा वितरण
Spread the love
    

काभ्रेको भुम्लु गाउँपालिका वडा ६ का सिमान्तकृत पहरी समुदायलाई बाख्रा वितरणएको छ । गाउँ पालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेटबाट पहरी समुदायलाई बाख्रा वितरण गरिएको वडाध्यक्ष भरत बहादुर शिवभक्तीले जानकारी दिनुभयो ।

भुम्लु गाउँपालिका वडा नम्बर ६ (साबिक वडा नम्बर ३) का न्यून आयस्तर भएका २० जना किसानलाई उन्नत जातको जमुनापारी २० वटा बाख्रा वितरण गरिएको हो ।

चौतारी बाख्रा पालन कृषक समुहमा आवद्ध किसानलाई गोलाप्रथाबाट बाख्रा वितरण गरिएको वडाध्यक्ष शिवभक्तीले बताउनुभयो ।

बाख्रा पाएपछि किसानहरू खुशी भएका थिए । सिमान्तकृत पहरी समुदायको आयआर्जन बढाउने उद्देश्यले बाख्रा वितरण गरिएको हो ।

Post Views: 373

Spread the love
    

Facebook Comments

Next Post
योग खेलकुद संघ काभ्रेद्वारा गुरुकुललाई खाद्यान्न सहयोग

योग खेलकुद संघ काभ्रेद्वारा गुरुकुललाई खाद्यान्न सहयोग

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीको बलमिच्याइँ

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीको बलमिच्याइँ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!