Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home खेतबारी

काभ्रेका प्रदेश सांसद हुमागाईं, लम्साल र मेयर वाईबा पुगे बाढी पी’डितलाई भेट्न (भिडियो)

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in खेतबारी, गृहपृष्ठ, फिचर, समाचार, समाज
काभ्रेका प्रदेश सांसद हुमागाईं, लम्साल र मेयर वाईबा पुगे बाढी पी’डितलाई भेट्न (भिडियो)
Spread the love
    

काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने प्रदेश सभाका सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई आफ्नो निर्वाचन क्षेत्रका बाढी पी डितलाई भेट्न पुग्नुभएको छ । आज सांसदद्वय हुमागाईं र लम्सालले वडा नम्बर ६ र ७ का बाढी पी डितलाई प्रत्यक्ष भेट गर्नुभएको हो ।

प्रदेश सांसदले बाढी पीडितलाई भेटेर गुनासो सुन्नु भएको छ । सांसद द्वयको निर्वाचन क्षेत्रमा इन्द्रावती बाढीले मानवीय क्ष ति नपुगेपनि सयौ हेक्टर खेती योग्य जमिन बगाएको छ ।

सांसद्हरूको निरीक्षण टोलीमा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा पनि सहभागी हुनुभएको थियो । पी डितहरूले आफूहरूको खेतीयोग्य जमिन बाढीले बगाएको भन्दै तत्काल खाद्यान्न सहयोग गरिदिन सांसदद्वयसँग आग्रह गरेका छन् ।

नगरप्रमुख टोकबहादुर वाईबाले सम्बन्धित वडाका जनप्रतिनिधिलाई छिटो भन्दा छिटो बाढीले पुर्याएको क्ष तिको विवरण संकलन गर्न निर्देशन दिनुभएको छ । बाढीले कटान गरेको ठाउँमा बाँध बाँध्न तत्कालै सम्भव नरहेकाले खाद्यान्न सहयोग गर्न आफुहरु सदैव तयार सांसदले बताउनुभयो ।

नगरप्रमुख वाइबाले पी डितको वास्तविक विवरण जतिसक्दो छिटो संकलन गर्ने र लगत्तै राहत वितरणको प्रकिया अघि बढाईने बताउनुभयो ।

थप हेरौँ भिडियोमा

अर्को भिडियो

 

Post Views: 597

Spread the love
    

Facebook Comments

Next Post
अवरुद्ध मेलम्ची-हेलम्बु सडक खुल्यो, मन्त्री तामाङले पाए धन्यवाद

अवरुद्ध मेलम्ची-हेलम्बु सडक खुल्यो, मन्त्री तामाङले पाए धन्यवाद

भुम्लु गापा-६ का सिमान्तकृत पहरी समुदायलाई बाख्रा वितरण

भुम्लु गापा-६ का सिमान्तकृत पहरी समुदायलाई बाख्रा वितरण

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!