Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेका सबै स्थानीय तहलाई अपाङ्ग मैत्री बजेट विनियोजन गर्न माग

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, जीवनशैली, समाचार, समाज
काभ्रेका सबै स्थानीय तहलाई अपाङ्ग मैत्री बजेट विनियोजन गर्न माग
Spread the love
    

भेष बहादुर दनुवार: सरोकारवालाहरूले काभ्रे जिल्लाको १३ वटै स्थानीय तहहरूलाई योजना छनौटमा अपाङ्गता भएका ब्यक्तिहरूको सम्मान सहभागी जनाउन माग गरेका छन् । आज काभ्रे अपाङ्ग महासंघले आयोजना गरेको आयोजनामा योजना छनौट प्रकृया विषयक भर्चुअल अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरू यस्तो बताएका हुन् ।

हरेक वर्ष योजना छनौट गर्ने क्रममा महिला, बालबालिका, दलित तथा जनजाती विषयमा बिशेष केन्द्रित रहेर बजेट निमार्ण हुने गरेको छ । यसै विषयमा अपाङ्गता भएका ब्यक्ति पनि समुदायको एउटा अंग र पाटो हो भन्ने विषयमा केन्द्रित रहि अपांग वर्ग र समूहको पनि संरक्षणका बजेट बिनियोजन गर्न आवश्यक रहेको सहयोगीहरू बताए ।

सीपको अधिकतम उपयोग गर्न र सीप अनुसारको कार्य गरि आय आर्जन जोडने देखि हरेक सेवा प्रदायक निकायमा अपाङ्ग मैत्री सूचना संप्रेषण गर्ने व्यवस्था भएमा सेवा लिन मद्दत पुग्ने उनीहरू जोड छ ।

कार्यक्रमको अपांग मैत्री बजेट कुन-कुन विनियोजन गर्न सकिन्छ र उक्त बजेट निमार्णको क्रममा काभ्रे अपांग महासंघको सहयोग कस्तो रहन्छ भनेर आंग महासंघ काभ्रेका सचिव पम्फा पुर्कुटीले कार्यपत्र प्रस्तुती गर्नु भएको थियो ।

कार्यक्रममा रोशी, खानीखोला, तेमाल, चौरिदेउरालि गाउँपालिका र पनौती नगरपालिकाका उपाध्यक्ष र उपप्रमुखले विगतमा पनि अपाङ्ग महासंघले माग गरेको र सुझाए अनुसार अगाडी बढेको र यस वर्ष अझ बृहत्तर रुपमा कार्यपत्र अनुसार अपाङ्ग मैत्री बजेटको खाका निमार्ण गरेको बताएका थिए ।

कार्यक्रममा अपाङ्ग विद्यालयका प्रधानाध्यापक कृष्ण प्यारी नकर्मी फरक क्षमता भएका ब्यक्तिहरूको संरक्षण गरने दायित्व स्थानीय तहकै भएकाले उनीहरुलाई आवश्यकताका आधारमा बजेट विनियोजन गरेर सीप प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।

 

Post Views: 318

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका प्रदेश सांसद हुमागाईं, लम्साल र मेयर वाईबा पुगे बाढी पी’डितलाई भेट्न (भिडियो)

काभ्रेका प्रदेश सांसद हुमागाईं, लम्साल र मेयर वाईबा पुगे बाढी पी'डितलाई भेट्न (भिडियो)

अवरुद्ध मेलम्ची-हेलम्बु सडक खुल्यो, मन्त्री तामाङले पाए धन्यवाद

अवरुद्ध मेलम्ची-हेलम्बु सडक खुल्यो, मन्त्री तामाङले पाए धन्यवाद

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!