हेलम्बु गाउँपालिकाको किउलमा रहेको ईलाका प्र हरीको भवन जगैसँग ढ'लेको छ । गएरातिको बाढीले भवन ढ'लेको हो । भुकम्पपछि भवन नयाँ बनाइएको थियो । भवन ढलेपनि मानवी क्षति भने नभएको बताइएको छ ।
Facebook Comments