Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

तिम्बुबासीको चि’त्कार ‘अस्ति बाँचियो, अहिले भोकले म’र्न लागियो (भिडियो)

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
तिम्बुबासीको चि’त्कार ‘अस्ति बाँचियो, अहिले भोकले म’र्न लागियो (भिडियो)
Spread the love
    

असार १ गतेको बाढीको उदमस्थल हेलम्बु गाउँपालिकाको वडा नम्बर १ तिम्बु बजार पनि बगरमा परिणत भएको छ । उद्धार र राहत सबै मेलम्चीमै थन्किएको छ ।

हेलम्बु पुग्ने सडक मेलम्चीमै थुनिएको छ । मेलम्ची माथिपनि बिभिन्न ठाउँमा सडक बाढीले कटान गरेको छ । बाढीले क्षति पुर्याएको ४ दिन बितिसक्दा पनि कुनै राहत नपाएको स्थानीयले बताएका छन् ।

बाढीबाट जसो तसो बाचेपनि अहिले भोकले म’र्न लागेको तिम्बुकी आशा गुरुङले बताउनुभयो । परिवारका सदस्य सकुशल भएपनि घर पूर्ण रुपमा बाढीले बगाएको उहाँले बताउनुभयो ।

आफुहरू भोकै रहेको भन्दै आशाले भिडियो सन्देश सरकार समक्ष पुर्याएर राहतका लागि तत्काल पहल गरिदिन अपील समेत गर्नुभयो ।’हामीसँग ज्यानमा एकसरो कपडा बाहेक अरू केहि छैन्, के खाने, कहाँ बस्ने, हामीले सरकारलाई फर्खिएको ४ दिन बितिसक्यो, अस्ति कसरी ज्यान जोगाउ झै भयो अहिले किन बाँचिएछ भन्ने लाग्छ, आशाले भन्नुभयो ।’

गाउँमा गर्भवती महिला रहेको र उनीहरूको सडक सञ्जाल टुटेपछि थप चिन्तामा परेको आशाले बताउनुभयो । ‘खोलाले अहिलपनि कटान गरिरहेको छ, गाउँमा गर्भवती महिला सुत्केरी हुने यहि महिनामा छन्, स्वास्थ्यमा समस्या आयो भने कसो गर्ने ?, आशाको प्रश्न छ ।’

थप हेरौँ भिडियोमा

 

Post Views: 190

Spread the love
    

Facebook Comments

Next Post
Breaking news: सिन्धुपाल्चोकको बलेफी खोला भिषण बाढी, खतराको तह पार

Breaking news: हेलम्बुबाट बग्ने खोलामा फेरी बाढी

छिमेकी नगरपालिकाको दु:खमा मल्हम पट्टी लगाउँदै मण्डनदेउपुर नगरपालिका

छिमेकी नगरपालिकाको दु:खमा मल्हम पट्टी लगाउँदै मण्डनदेउपुर नगरपालिका

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!