Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

ईलाका प्र’हरी कार्यालय बनेपा आफ्नै भवनमा सर्यो

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
ईलाका प्र’हरी कार्यालय बनेपा आफ्नै भवनमा सर्यो
Spread the love
    

वर्षौंदेख अरनिको राजमार्गको एउटा साँघुरो भवनबाट आफ्नो सेवा दिँदै आएको इलाका प्र हरी कार्यालय बनेपा नयाँ भवनमा सरेको छ । नवनिर्मित भवनको आज बागती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले उद्घाटन गर्नु भएको हो ।

ईप्रका बनेपाको नयाँ भवन बनेपा नगरपालिका वडा नम्वर ९ नयाँबस्तिमा बनेको छ । भवन निर्माणका लागि बनेपा नगरपालिकाले आफ्नै प्रयोजनका लागि खरिद गरेको जग्गा मध्ये १ रोपनी १५ आना उपलब्ध गराएको नगरप्रमुख लक्ष्मीनरिसंह बादेले जानकारी दिनुभयो ।

ईप्रकाको भवन निर्माणका लागि बागमती प्रदेश सरकार ३ करोड ४७ लाख ५३ हजार ८ सय ९ रुपैयाँ विनियोजन गरेको थियो । ब्यारेक भवनहरु, मेस, शौचालय लगायत संरचना निर्माण गरिएको छ । ईप्रका भवनको शिलान्यास २०७६ असोज १७ गते गरिएको थियो ।

हाल राजमार्गमा रहेको जनपथको भवनमा भने जिल्ला ट्राफिक प्र हरी काभ्रेको कार्यालय सार्ने बताईएको छ । पुल बजारमा रहेको ट्राफिक प्र हरीको कार्यालय भाँडामा बस्दै आएको छ ।

Post Views: 592

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे जिल्लामै मण्डनदेउपुर न.पाले गर्यो कोरोना सं’क्रमितको पक्षमा ऐतिहासिक निर्णय

मण्डनदेउपुर नगरपालिकाद्वारा ट्रक, टिपर र ट्याक्टर नचलाउन निर्देशन

पनौतीमा कृत्रिम गर्भाधान रोकियो, रसायनिक मल पर्याप्त

पनौती नगरपालिकाद्वारा मेलम्ची नगरपालिकालाई १० लाख सहयोग

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!