Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

अनैकोटका अग्निपिडीत बिकलाई युवा संघ र अनेरास्ववियूको सहयोग

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
अनैकोटका अग्निपिडीत बिकलाई युवा संघ र अनेरास्ववियूको सहयोग
Spread the love
    

युवा संघ नेपाल काभ्रे र अनेरास्ववियूले पाँचखाल नगरपालिका वडा नम्बर १ अनैकोटका अग्निपिडीतलाई सहयोग प्रदान गरेका छन् । जेठ २७ गते आगलागी हुँदा घर जलेर नष्ट भएको बाबुराम बिकको परिवारलाई सहयोग गरेको युवा संघ नेपालका केन्द्रीय सचिव एवं राहतको नेतृत्वकर्ता भेषराज शाहले जानकारी दिनुभयो ।

बिकको परिवारलाई आज घरैमा पुगेर बागमती प्रदेश सांसद लक्ष्मण लम्सालले ४५ हजार ५ सय रूपैयाँ नगद हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी २ बोरा चामल, तेल, मसला, १ थान ब्यालेकेट, २ थान सिरानी, झुल १ थान र केही कपडा बिक परिवारलाई हस्तान्तरण गरेको युवा संघ नेपालका केन्द्रिय सदस्य पुरुषोत्तम आचार्यले बताउनुभयो ।

आगलागीमा परि बाबुरामका मामा हर्क बहादुर बिकको निधन भएको थियो । नगद र खाद्यान्न सामग्री हस्तान्तरण गर्दै सांसद लम्सालले दुःखमा साथ दिन आफु र आफ्नो पार्टी, भ्रातृ संगठन सधै तयार रहेको बताउनुभयो ।

युवा संघ नेपाल काभ्रे र अनेरास्ववियूले जिल्लामा नि षेधाज्ञा जारी भएको दोस्रो हप्ता देखि नै दैनिक छाक टार्न समस्या झेलिरहेका घरपरिवारलाई खाद्यान्न सहयोग गर्दै आईरहेको छ । त्यसैगरी बिभिन्न स्थानीय तहहरूलाई स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरेको छ ।

Post Views: 277

Spread the love
    

Facebook Comments

Next Post
मेरो शुन्दर चनौटे बजार क्षणभरमै स्वाहा 

मेरो शुन्दर चनौटे बजार क्षणभरमै स्वाहा 

इन्द्रावतीको बाढी: हेर्दा हेर्दै ब्यबसायमा यसरी विश्राम लाग्याे

इन्द्रावतीको बाढी: हेर्दा हेर्दै ब्यबसायमा यसरी विश्राम लाग्याे

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!