Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

सिन्धुपाल्चोक अपडेटः मुख्य प्रभावित हेलम्बु गाउँपालिकामा न राहत, न राज्य !

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
सिन्धुपाल्चोक अपडेटः मुख्य प्रभावित हेलम्बु गाउँपालिकामा न राहत, न राज्य !
Spread the love
    

हिजो साँझ इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारमा रहेको आमा ह्याल्मो यातायातको बस पार्क क्षेत्र पुरै बगरमा परिणत गराइ दियो । अर्थात् हेलम्बु पुग्ने मुख्य सडक मेलम्चीमै अवरुद्ध भयो ।

मेलम्चीसम्म यातायातको साधन पुग्न सक्छन् । तर बाढीको मुख्य प्रभावित हेलम्बु गाउँपालिकाको तिम्बु, किउल, गणेशे बगर, चनौटे, ग्याल्थुम लगायतका क्षेत्रका प्रभावित भने पुरै बेवास्तामा परेका छन् ।

ती क्षेत्रमा करिब १४० घरधुरी विस्थापित हुन् पुगेको बताइएको छ । यद्यपी आधिकारिक विवरण सरकार निकायले अझै सार्वजनिक गरेको छैन् । त्यहाँका जनता अहिले घरबार बिहिन भएर राहतको आशमा छन् ।

एमाले नेता हस्त पण्डितको भनाई अनुसार फोन सम्पर्क टुटेको छ । चनौटे बजार नदीले तीव्र रूपमा कटान गरिरहेको छ । बाढीबाट जोगाएको सामान पनि चो’रले चोरिरहेको र सुरक्षा निकायको उपस्थित छैन् ।

त्यसैले राज्यले सबै ठाउँमा चाँसो दिन आवश्यक छ । मेलम्चीसम्म पैदल मार्गबाटै राहत र उद्धार गर्न सकिन्छ । हेलम्बुमा हेलिकप्टर मार्फत राहत पुर्याउन आवश्यक छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद शेर बहादुर तामाङले आज बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत हेलम्बु क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

उहाँका अनुसार हेलम्बुको भ्रातेकतेक, नाकोते, चोक्पु भन्दा ५०० मिटर माथी भिषण पहिरो खसेको छ । योभन्दा माथी पनि पहिरो गएको छ ।

Post Views: 574

Spread the love
    

Facebook Comments

Next Post
मेलम्चीमा मन थामिसक्नु छैन् (तस्बिरहरू)

यस्तो छ सिन्धुपाल्चोकमा बाढीको क्ष'ति र उद्दार

बाह्रबिसे नगरपालिकाका सुत्केरी आमालाई पोषणयुक्त खानेकुरा

बाह्रबिसे नगरपालिकाका सुत्केरी आमालाई पोषणयुक्त खानेकुरा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!