Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मेलम्ची: बाढीपछिको यो तस्बिरले कस्को मन नरोला

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाज
मेलम्ची: बाढीपछिको यो तस्बिरले कस्को मन नरोला
Spread the love
    

कयौँ मेलम्ची बासीले सोच्दै नसोचेको घ’टना असारको पहिलो दिन नै भोग्नु पर्यो । नदी दिउँसो देखि नै केहि धमिलो हुँदै थियो ।

बर्खाको नदी । यस्तै त हो । अघिल्लो बर्ष पनि यस्तै हुन्थ्यो । लेकमा पानी परेपछि । तर यो पटक मेलम्चीबासीको कल्पना भन्दा बाहिर रह्यो ।

हेर्दा हेर्दै इन्द्रावती बजारमै पस्यो । भाग्न सक्नेले ज्यान जोगाए । कतिपयले सामान पनि लैजान भ्याए । तर कतिपय बाढीसँगै बगेका छन् । आफन्तसँग बिछोडिएर ।

सम्भवतः अब उनीहरूको भेट नहोला नै । २०७२ सालको भुकम्पमा समेत निकै कम क्ष ति बेहोरेको मेलम्ची बजार हिजो साँझको बाढीमा भने जोगिएन ।

बजारको एक भाग बगरमा परिणत भएको छ । स्थानीयहरू आफ्नो घर माथिबाट हेर्छन् । मुर्छा पर्छन् । बस् प्रकृतिको सामु कसको के लाग्ने रैछ र भन्दा बस्छन् ।

Post Views: 264

Spread the love
    

Facebook Comments

Next Post
सिन्धुपाल्चोक अपडेटः मुख्य प्रभावित हेलम्बु गाउँपालिकामा न राहत, न राज्य !

सिन्धुपाल्चोक अपडेटः मुख्य प्रभावित हेलम्बु गाउँपालिकामा न राहत, न राज्य !

मेलम्चीमा मन थामिसक्नु छैन् (तस्बिरहरू)

यस्तो छ सिन्धुपाल्चोकमा बाढीको क्ष'ति र उद्दार

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!