Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बनेपामा यस्तो बन्दै १६ सय सिँढी

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
बनेपामा यस्तो बन्दै १६ सय सिँढी
Spread the love
    

काभ्रेको बनेपा नगरपालिकाले चण्डेश्वरी मन्दिर देखी शहिद स्मारक हुँदै गोसाईस्थान सम्म एक हजार छ सय सिँढी बनाउने भएको छ । १६ सय वटा सिँढी सहित पार्कको बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले शिल्यान्यास गर्नु भएको छ ।

चण्डेश्वरी जंगलमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले थालिएको सिँढी निर्माण १ वर्ष भित्र पुरा हुने नगर प्रमुख बादेले वताउनु भयो । १ हजार ६ सय सिँढी, पार्क, शौचालय, ढुङ्गेधारा, स्वागत गेट निर्माण हुने नगर प्रमुख बादेले वताउनु भयो ।

उक्त सिँढीसंगै नगरपालिकाले हिले जलजले बहुउपयोगी कृृतिम ताल निर्माण, पुण्यमाता करिडोर निर्माण, विभिन्न वडाहरुका लागि खानेपानी प्रबन्धका लागि अगाडि सारिएका योजनाहरु धेरै पुरा भएका छन भने कतिपय कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनु भयो ।

नगरमा बजार भित्र बाजे बज्यै पार्क निर्माण, सांस्कृतिक संग्राहलय निर्माण कार्य शुरु भएको र स्मार्ट सिटी कार्यक्रम अन्तर्गत बनेपा नगर क्षेत्र भित्रका ऐतिहासिक पाटीपौवा, पोखरी तथा धाराहरुको पुनर्निर्माण एवं जीर्णाेद्वारका कार्यक्रमहरु कार्यान्वयन भइरहेको नगरप्रमुख बादेले बताउनु भयो ।

सिँढी निर्माणका लागि नगर क्षेत्रको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा निर्वाचित पुर्व सांसद एवं मन्त्री गोकुल बास्कोटाले पर्यटन मन्त्रालयको बजेट विनियोजनका लागि पहल गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले सिँढीको कुल लागत ४ करोड ६५ लाख रहेको बताउनु भयो ।

नगरबाट १ करोड ३५ लाख तथा पर्यटन मन्त्रालय बाट ३ करोड ३० लाख लागतमा सिँढी, पार्क, स्वागत गेट, टावरको मर्मत लगाएतका पूर्वाधारहरु निमार्ण हुने उप्रेतीले बताउनु भयो ।

Post Views: 353

Spread the love
    

Facebook Comments

Next Post
मेलम्चीमा मन थामिसक्नु छैन् (तस्बिरहरू)

मेलम्चीमा मन थामिसक्नु छैन् (तस्बिरहरू)

इन्द्रावती किनारमा एक जनाको श’व फेला

अर्को दुःखद खबर: सिन्धुपाल्चोकको चनौटे बजारमा बाढीको कटान तीव्र, चो'रको बिगबिगी

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!