Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

इन्द्रावती नदीको बाढीले पाँचखाल बृहत खानेपानीको मुहान पनि पुर्यो

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
इन्द्रावती नदीको बाढीले पाँचखाल बृहत खानेपानीको मुहान पनि पुर्यो
Spread the love
    

हिजो साँझ इन्द्रावती नदीमा आएको बाढीले पाँचखाल बृहत खानेपानी आयोजनाको मुहान पनि पुरेको छ । सबै संरचना ध्वस्त भएको खानेपानी आयोजनाका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो ।

मुहान क्षेत्रमा बनेका कुनै पनि संरचना नरहेको अध्यक्ष लामिछानेले बताउनुभयो । यसले पाँचखालबासीको पानी खाने धोको पुरा हुन समय लाग्ने भएको छ ।

यहि असार १५ गतेभित्र मुहानको आवश्यक काम सकाउने गरेर सबै पक्ष लागेका थिए । तर बनेका संरचना सबै बाढीले पुरेको छ ।

२०७८ साल चैत महिनाभित्र पानी खुवाउने गरी काम भैरहेको नगरप्रमुख महेश खरेलले बताउनुभयो । बाढीपछि नगरप्रमुख घरेल, खानेपानी आयोजना समितिका अध्यक्ष लामिछाने, स्थानीय लगायतले मुहानको अवलोकन गरेका छन् ।

Post Views: 500

Spread the love
    

Facebook Comments

Next Post
बनेपामा यस्तो बन्दै १६ सय सिँढी

बनेपामा यस्तो बन्दै १६ सय सिँढी

मेलम्चीमा मन थामिसक्नु छैन् (तस्बिरहरू)

मेलम्चीमा मन थामिसक्नु छैन् (तस्बिरहरू)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!