Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिकाले भन्यो ‘बैकल्पिक विधिबाट भर्ना गर्नु’

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, शिक्षा, समाचार, समाज
काभ्रे जिल्लामै मण्डनदेउपुर न.पाले गर्यो कोरोना सं’क्रमितको पक्षमा ऐतिहासिक निर्णय
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सबै विद्यालयहरूलाई सकेसम्म बैकल्पिक विधि अपनाएर भर्ना लिन आग्रह गरेको छ । आज प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले एक सूचना मार्फत नगरभित्रका सबै विद्यालयहरूलाई यस्तो आग्रह गर्नुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले सकेसम्म टेलिफोन, शिक्षक घरदैलो, ईमेल जस्तो विधि प्रयोग गरेर भर्ना लिन भन्नुभएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि भर्ना लिन विद्यालयहरूलाई आग्रह गरेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर मन्त्रालयले भने बमोजिम नै भर्ना कार्यक्रम सुरू गर्न आग्रह गर्नुभएको छ । कक्षागत दिन, समय र विद्यार्थीलाई आलोपालो बोलाएर कोरोना भाईरसको सं क्रमणबाट जोगिने गरी भर्ना लिन नगरपालिकाले भनेको छ ।

कक्षा सञ्चालनको जानकारी भने अर्को निर्णय भएपछि मात्रै गराउने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो ।

Post Views: 429

Spread the love
    

Facebook Comments

Next Post
१ प्रतिशत ब्याजदरमा ऋण लिन लिसंखु पाखर गाउँपालिकाको आह्वान

लिसंखु पाखर गाउँपालिकाले ४ थरिका विरुवा वितरण गर्ने

राजमार्गमा ट्राफिक प्र’हरी काभ्रेको छड्के

राजमार्गमा ट्राफिक प्र'हरी काभ्रेको छड्के

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!