Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पर्सीदेखि रोशी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण हुने

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
रोशी गाउँपालिकामा १९ गतेसम्म शिल अवधि थप (यस्तो छ नियम)
Spread the love
    

काभ्रेको रोशी गाउँपालिकाले पर्सिदेखि सामग्री सुरक्षा भत्ता वितरण गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत डम्बरू दाहालका अनुसार बैंकमा सामाजिक सुरक्षा भत्ताको रकम जम्मा भैरहेको छ ।

कोरोना संक्रमणको अवस्थालाई मध्यनजर राख्दै अति आवश्यक परेका ब्यक्तिलाई मात्रै बैंकमा गएर रकम निकाल्न अनुरोध गरेको छ । अहिले तत्काल रकम आवश्यक नपरे साउन महिनामा दोस्रो र तेस्रो किस्ता एकै पटक निकाल्न मिल्ने प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभयो ।

पालिकाले असार ३ गते वडा नम्बर ७ र ८, असार ४ गते वडा नम्बर ४ र ५ का लागि दिन तोकेको छ । त्यसैगरी ५ गते वडा नम्बर १,२ र ३ नम्बर वडा, ६ गते वडा नम्बर ६ का तोकिएको छ ।

असार ७ गते वडा नम्बर ९ र १०, असार ८ गते वडा नम्बर ११ र १२ का लागि दिन तोकिएको प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिनुभयो ।

पालिकाले शनिबार पनि बैंक खुल्ला रहने जनाएको छ । सिद्धार्थ बैंकको जुनसुकै शाखा कार्यालयहरूबाट नि भत्ता रकम लिन पाईनेछ । पालिकाले सिफारिसका साथै भत्ता रकम वितरणमा सहयोग पुर्याउनु पर्ने भएकाले तोकिएको दिनमा सम्बन्धित वडाका वडाध्यक्ष, वडा सचिव र कार्यालय सहयोगीलाई पनि बैंकमै बोलाएको छ ।

के चाहिँन्छ कागपत्र ?
१. नागरिकता (सक्कल र फोटोकपी)
२. सामाजिक सुरक्षा भत्ता कार्ड

अशक्त, रातो कार्ड भएकाको भत्ता रकम अरूले निकाल्नुपर्ने भएमा
१. नागरिकता र सामाजिक सुरक्षा भत्ता कार्ड (सक्कल र फोटोकपी)

२. आधिकारिक ब्यक्तिको नागरिकता (सक्कल र फोटोकपी)
३. अर्को ब्यक्ति राख्नु कारण खुलाएको वडाले दिएको सिफारिस
४. सामाजिक सुरक्षा भत्ता अर्को ब्यक्तिलाई निकाल्न दिन वडा कार्यालयले दिएको सिफारिस

Post Views: 247

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ८८ जना निको भए, ३४ जना थपिए

काभ्रे जिल्लामै मण्डनदेउपुर न.पाले गर्यो कोरोना सं’क्रमितको पक्षमा ऐतिहासिक निर्णय

मण्डनदेउपुर नगरपालिकाले भन्यो 'बैकल्पिक विधिबाट भर्ना गर्नु'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!