Friday, May 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

तेमाल गाउँपालिकाको ताकेता ‘असार २० गतेभित्र अनिवार्य भुक्तानी लिनु’

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
तेमाल गाउँपालिकाको कडा निर्देशन ‘अटेर गरे तलब रोक्का गरिदिने, कोरोना लागे शिक्षक आफै जिम्मेवार हुनुपर्ने’
Spread the love
    

काभ्रेको तेमाल गाउँपालिकाले असार २० गतेभित्र रकम भुक्तानी लिईसक्न उर्दी जारी गरेको छ । आज प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणले एक सूचना जारी गर्दै २० गतेभित्र अनिवार्य रूपमा भुक्तानी लिन भन्नुभएको हो ।

आगामी आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट निर्माण गर्नुपर्ने भएकाले २० गतेभित्रै सबै रकम भुक्तानी लिईसक्न सबै उपभोक्ता समिति र ठेकेदार कम्पनीलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत कुईकेलले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०७७/७८ को सबै योजना सम्पन्न गरेर भुक्तानी लिन गाउँपालिकाले ताकेता गरेको हो ।

Post Views: 414

Spread the love
    

Facebook Comments

Next Post
रोशी गाउँपालिकामा १९ गतेसम्म शिल अवधि थप (यस्तो छ नियम)

पर्सीदेखि रोशी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण हुने

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ८८ जना निको भए, ३४ जना थपिए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!