Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home खेलकुद

सिन्धुपाल्चोकको वाफलमा खेल मैदान विस्तार सुरु

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in खेलकुद, समाज
सिन्धुपाल्चोकको वाफलमा खेल मैदान विस्तार सुरु
Spread the love
    

सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर ३ वाफलमा खेल मैदान विस्तार सुरु भएको छ । यो मैदान निर्माणका ३० लाख बजेट प्राप्त भएको छ ।

यो खेल मैदानका लागि रकमको स्रोत पूर्व खेलकुद मन्त्री दावा तामाङले जुटाई दिनुभएको हो । यसअघि यो मैदान निकै सानो थियो । अब ९० फिट लम्बाइ र ५० फिट चौडाईको बन्नेछ ।

गाउँमा खेल मैदान फराकिलो बन्न थालेपछि युवाहरू खुशी भएका छन् । खेल मैदान निर्माण पुरा भएपछि नियमित अभ्यास गर्न पनि सजिलो हुने भएको छ ।

उपभोक्ता समिति मार्फत खेल मैदान विस्तारको काम धमाधम भइरहेको छ ।

Post Views: 672

Spread the love
    

Facebook Comments

Next Post
तेमाल गाउँपालिकाको कडा निर्देशन ‘अटेर गरे तलब रोक्का गरिदिने, कोरोना लागे शिक्षक आफै जिम्मेवार हुनुपर्ने’

तेमाल गाउँपालिकाको ताकेता 'असार २० गतेभित्र अनिवार्य भुक्तानी लिनु'

रोशी गाउँपालिकामा १९ गतेसम्म शिल अवधि थप (यस्तो छ नियम)

पर्सीदेखि रोशी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण हुने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!