पूर्व मन्त्री महेश बस्नेतले चिकित्सा आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीले प्रधानमन्त्री केपी शर्मा ओली माथी नचाहिँदो लाञ्छना लगाएको बताउनुभयो भएका छ ।
पूर्व मन्त्री बस्नेतले सामाजिक सञ्जालमा उपाध्यक्ष गिरीको पर्दाफास यसरी गरेका छन् ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओबादी केन्द्रका उग्र कार्यकर्ता हुन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
शिक्षा मन्त्री गिरीराज मणी पोख्रेल छदाँ नियुक्ति लिएका यीनका बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्व मन्त्री र माओबादीका ठुला नेताहरुको संलगनता खुल्लम खुल्ला देखिएकै छ ।
नेपालको चिकित्सा क्षेत्रमा ठुलो राजनीति घुसेको छ। नेपालका डक्टरह्ररु र मेडिकल ब्यवसायीहरु लाई बस्न टिक्न नदिने, ब्यबसाय गर्न नदिने । एम. बी.बी. एस.पढन चहाने बिध्यार्थीहरुलाई अफ्नै देशमा पढने वाताबरण बन्न नदिने ।
बार्षिक १५ अर्ब भन्दा बडी रकम बिदेश पठाउने र कमिशन खाएर ढाडिएका बिरालाहरु नेपाली ब्यबसायीले संचालन गरेको मेडिकल कलेजहरुलाइ संबन्धन दिनुहुदैन भनेर स्याल हुइयाँ गर्दैछ्न् ।
आज एकाएक कथित गिरीलाई प्रधानमन्त्री ज्युले धम्काउनु भयो भनेर केही डलरे नागरिक समाज जो पाए सम्म प्रधानमन्त्रीको आचि सम्म बाँकि राख्दैनन् । उनीहरुलेनै खोक्न थालेछन् र रोइलो गर्दैछन कृपया याद रहोस् त्यो भ्रष्टलाई सम्झाउन बिधि र कानून प्रयाप्त छ ।
फेरि पनि सम्झाउन परे पनि तीनले दुख दिएका पूर्व वाइ सी एल को एउटा सामान्य कार्यकर्ता नै काफी छ।’
Facebook Comments