Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे स्वास्थ्य चौकी इन्चार्ज शाहीद्वारा घर्तिछापको आईसोलेसनलाई स्वास्थ्य सामग्री सहयोग

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
काभ्रे स्वास्थ्य चौकी इन्चार्ज शाहीद्वारा घर्तिछापको आईसोलेसनलाई स्वास्थ्य सामग्री सहयोग
Spread the love
    

होमेन्द्र राना मगर/घर्तीछाप: धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रे स्वास्थ्य चौकीका इन्चार्ज ब्रम्ह शाहीले जिल्लाको अति दुर्गम महाभारत गाउँपालिका वडा नम्बर ८ घर्तिछापमा सञ्चालित आइसोलेसन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

काभ्रे स्वास्थ्य चौकि इन्चार्ज ब्रम्ह शाहीले अक्सिजन कन्सन्ट्रेटर १ थान, पल्स अक्सिमिटर २ थान, सर्जिकल माक्स ५ हजार पिस, पुनः प्रयोग गर्न मिल्ने पि पि ई ६ थान र फेससिल्ड ९० थान हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्यचौकी ईन्चार्ज शाहीले घर्तिछाप स्वास्थ्य चौकी इन्चार्ज गोकुल दर्लामीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । घर्तीछापमा गाउँपालिकाले १० बेड क्षमताको आईसोलेसन सञ्चालन गरेको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका काथ्यत  कृष्ण बहादुर आलेकाे समन्वयमा स्वास्थ्य सामग्री घर्तीछाप स्वास्थ्य चौकीका ईन्चार्जलाई हस्तान्तरण गरिएको हो ।

Post Views: 434

Spread the love
    

Facebook Comments

Next Post
नमोबुद्ध नगरपालिकाले बेवास्ता गर्दा मथुरापाटी पार्क अलपत्र !

नमोबुद्ध नगरपालिकाले बेवास्ता गर्दा मथुरापाटी पार्क अलपत्र !

मण्डनदेउपुर नगरपालिकाको थामीडाँडामा भ्यूटावर शिलान्यास

मण्डनदेउपुर नगरपालिकाको थामीडाँडामा भ्यूटावर शिलान्यास

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!