Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा ५८ जना निको भए, ५३ जना थपिए

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

काभ्रेमा आज जम्मा ५८ जना मन्त्री कोरोना सं क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज ५३ जना कोरोना सं क्रमित थपिएका छन् ।

जिल्लामा आज एक जना पनि कोरोना सं क्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य अधिकृत डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

आज सबैभन्दा धेरै काभ्रेको महाभारत गाउँपालिकामा १२ जना महिला र १० जना पुरुष थपिएका छन् । त्यस्तै चौरी देउराली गाउँपालिकामा १० जना महिला र ६ जना पुरुष,  नमोबुद्ध नगरपालिकामा महिला र पुरुष २/२ जना संक्रमण पुष्टि भएको छ ।

रोशी गाउँपालिकामा २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । पाँचखाल नगरपालिकामा एकजना महिला, पनौती नगरपालिकामा महिला र पुरुष १/१ जना,  धुलिखेल नगरपालिकामा महिला र पुरुष १/१ र बेथानचोक गाउँपालिकामा २ जना पुरुष थपिएका छन् ।

योसँगै जिल्लामा सक्रिय सं क्रमितको संख्या १६ सय ८४ पुगेको छ । जसमध्ये १ सय ११ जना अस्पतालको आईसोलेसनमा र १५ सय ७३ जना होम आईसोलेसनमा छन्  ।

Post Views: 230

Spread the love
    

Facebook Comments

Next Post
कुटपिट गर्ने ज्ञानेन्द्र शाही अस्पतालमा, काम गरेर खाने मजदुर जेलमा !

कुटपिट गर्ने ज्ञानेन्द्र शाही अस्पतालमा, काम गरेर खाने मजदुर जेलमा !

काभ्रे स्वास्थ्य चौकी इन्चार्ज शाहीद्वारा घर्तिछापको आईसोलेसनलाई स्वास्थ्य सामग्री सहयोग

काभ्रे स्वास्थ्य चौकी इन्चार्ज शाहीद्वारा घर्तिछापको आईसोलेसनलाई स्वास्थ्य सामग्री सहयोग

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!