Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

पनौती नगरपालिकाद्वारा सहकारीलाई ५ बुँदे कडा निर्देशन

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
पनौतीमा कृत्रिम गर्भाधान रोकियो, रसायनिक मल पर्याप्त
Spread the love
    

काभ्रेको पनौती नगरपालिकाले सहकारीलाई कडा निर्देशन दिएको छ । आज नगरपालिका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले सहकारीहरूलाई ५ बुँदे निर्देशन जारी गर्नुभएको हो ।

बचत तथा ऋण उपसमितिको बैठकले यस्तो निर्देशन जारी गरेको हो ।

१. असार १ गतेदेखि सबै स्वास्थ्यका मापदण्ड पालना गरी सीमित जनशक्तिबाट सहकारी संस्थाले सवा प्रवाहको ब्यवस्था मिलाउन ।

२ . वैशाख, जेठ र असार महिनामा ऋणीहरूले तिर्नुपर्ने ब्याजमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाउन ।

३. ऋणी सदस्यलाई वैशाख, जेठ र असार महिनामा लाग्ने हर्जना तिर्न नपर्ने व्यवस्था मिलाउन ।

४. सहकारी संस्थाहरू सदस्यहरू राहत उपलब्ध गराउन आ आफ्नो सहकारी संस्थामा विपद् ब्यवस्थापन कोषको ब्यवस्था मिलाउन ।

५. निषेधाज्ञाको समयमा ऋणको भाखा नागी ऋणी तीर्न नसकेका ऋणीहरूलाई ऋणीहरूको अनुरोध भैआएमा बढीमा ६ महिनासम्म ऋण तीर्न भाखा थप्ने ब्यवस्था मिलाउन ।

Post Views: 232

Spread the love
    

Facebook Comments

Next Post
पाँचखालका कोरोना सं क्रमितको ए क्सरे र ल्याब शुल्क नगरपालिकाले तिर्ने

पाँचखाल नगरपालिकाले २ वटा वडाका किसानलाई भैँसीको थोरे वितरण गर्ने

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ५८ जना निको भए, ५३ जना थपिए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!