Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले काभ्रेका स्वर्गीय नेता गौतमको १३ दिनको पुण्य तिथीमा विपन्न परिवारलाई राहत बितरण

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
एमाले काभ्रेका स्वर्गीय नेता गौतमको १३ दिनको पुण्य तिथीमा विपन्न परिवारलाई राहत बितरण
Spread the love
    

स्वर्गीय एमाले नेता लेखराज गौतमको १३ औं दिनको पुण्य तिथीमा विपन्न परिवारलाई राहत बितरण गरिएको छ । एमाले चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ वडा कमिटीले १३ औं दिनको पुण्य तिथीको अवसर पारेर विपन्न घरपरिवारलाई राहत बितरण गरेको हो ।

१८० गरिब परिवारलाई १ बोरा चामल, १ प्याकेट तेल, १ प्याकेट नुन, ५० वटा मास्क, १ वटा स्यानिटाइजर बितरण गरिएको छ ।

त्यसै वडा नम्बर ६ भरिका प्रत्येक परिवारलाई ५० पिस मास्क र १/१ वटा स्यानिटाइजर बितरण गरिएको वडाध्यक्ष रेशम चौलागाईले बताउनुभयो । मादनकुँडारीका घर भएका नेता गौतमको कोरोना सं क्रमणबाट नि धन भएकोथियो ।

नेता गौतम २०७२ सालमा भएको स्थानीय निर्वाचनमा चौरीदेराली गाउँपालिकाको अध्यक्ष पदमा एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । नेता गौतमको नि धनपछि चौरीदेराली गाउँपालिकामा एमालेले निकै ठूलो क्षति बेहोरेको छ ।

 

Post Views: 530

Spread the love
    

Facebook Comments

Next Post
पनौतीमा कृत्रिम गर्भाधान रोकियो, रसायनिक मल पर्याप्त

पनौती नगरपालिकाद्वारा सहकारीलाई ५ बुँदे कडा निर्देशन

पाँचखालका कोरोना सं क्रमितको ए क्सरे र ल्याब शुल्क नगरपालिकाले तिर्ने

पाँचखाल नगरपालिकाले २ वटा वडाका किसानलाई भैँसीको थोरे वितरण गर्ने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!