Friday, May 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेको विकट मिल्चेमा १० बेडको आईसोलेसन सञ्चालन

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु
Spread the love
    

काभ्रे अति विकट क्षेत्रमा पर्ने मिल्नमा आईसोलेसन सञ्जालमा ल्याईएको छ । १० बेड क्षमताको आईसोलेसन आजबाट सञ्जालमा ल्याइएको हो ।

खानीखोला गाउँपालिका वडा नम्बर ७ धाप्ले स्थित मिल्चे स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन सञ्चालन ल्याइएको हो । गाउँमै आईसोलेसन सञ्चालनमा आएपछि स्थानीयलाई सजिलो हुने भएको छ ।

कोरोना भाईरसको जटिल बाहेक होम आईसोलेसनमा बस्न समस्या हुनेलाई यहि आईसोलेसनमा सेवा सकिनेछ । खाना र अक्सिजन सहितको आईसोलेसन सञ्चालनमा ल्याएको वडाध्यक्ष क्षेत्रमान ग्याबाले जानकारी दिनुभयो ।

‘विभिन्न ब्यक्ति र संघ संस्थाहरूको सहयोगमा गाउँमै आईसोलेसन सञ्चालन गर्न सफल भएका छौँ, यति भयो भने अक्सिजनको अभावमा वडा नम्बर ७ का कोहि पनि दाजुभाई दिदीबहिनीहरुले अकालमै ज्यान गुमाउन नपरोस्, वडाध्यक्ष ग्याबाले भन्नुभयो ।’

मिल्चेका सबै बस्तीमा सडक पुगेको छैन् । कोरोनाको सं क्रमितलाई गाडी मार्फत सुविधा सम्पन्न तत्काल पुर्याउन पनि सम्भव छैन् । स्वास्थ्य चौकीमा आईसोलेसन सञ्चालन गर्न स्वास्थ्यकर्मी पनि उत्साहित भएपछि काम गर्न अझ सजिलो भएको स्वास्थ्य चौकी ईन्चार्ज चन्द्र चौधरीले बताउनुभयो ।

‘यो ठाउँको लागि आईसोलेसन निकै आवश्यकता थियो, हामी सबै स्वास्थ्यकर्मी पनि उत्साहित छौँ, वडा ज्यूले सोध्नु भयो, हामीले गर्छौ भन्यौ । अहिले आफ्नै ठाउँमा आईसोलेसन सञ्चालनमा आएको छ । अब यसलाई अझ ब्यबस्थित गर्दै अक्सिजनको अभावमा कसैले पनि ज्यान नजाओस् भनेर सबै जुटौँ, स्वास्थ्यचौकी ईन्चार्ज चौधरीले भन्नुभयो ।’

Post Views: 269

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ६४ जना निको भए, २५ जना थपिए

काभ्रेका नेता गणेश लामा: जसले एमाले सरकार ढाले कांग्रेसको मुख्यमन्त्री बनाउन सफल भए

काभ्रेका नेता गणेश लामा: जसले एमाले सरकार ढाले कांग्रेसको मुख्यमन्त्री बनाउन सफल भए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!