Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home शिक्षा

पात्लेखेतको हनुमान माविमा थप दुई कोठे भवन शिलान्यास

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in शिक्षा, समाचार, समाज
पात्लेखेतको हनुमान माविमा थप दुई कोठे भवन शिलान्यास
Spread the love
    

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा रहेको हनुमान माध्यामिक विद्यालयमा नयाँ भवन शिलान्यास गरिएको छ । नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले आज नयाँ विद्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

१८ लाख लगानीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नयाँ विद्यालय भवन लागेको हो । २ महिना भवन बनि सक्नेछ ।

नगरप्रमुख ब्याञ्जुले नगरपालिकाभित्रका सबै विद्यालयहरू भौतिक रूपमा मजबुद बन्दै गएको भन्दै अबको ध्यान शैक्षिक गुणस्तरमा केन्द्रीत भएको बताउनुभयो ।

‘नगरभित्र भुकम्पले भत्काएका धेरै विद्यालय बनिसकेका, सुरक्षित कोठाभित्र बसेर बालबालिका पढ्न पाएका छन्, अब हामी सबैको ध्यान गुणस्तरीय शिक्षामा जान जरुरी छ, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’

Post Views: 437

Spread the love
    

Facebook Comments

Next Post
धुसेनी शिवालय आईसोलेसनलाई कात्तिकेदेउराली कोरोना कोषको सहयोग

धुसेनी शिवालय आईसोलेसनलाई कात्तिकेदेउराली कोरोना कोषको सहयोग

कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

काभ्रेको विकट मिल्चेमा १० बेडको आईसोलेसन सञ्चालन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!