Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

नगरप्रमुख वाईबाद्वारा वडा नम्बर १ मा योजना अनुगमन

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in समाचार, समाज
नगरप्रमुख वाईबाद्वारा वडा नम्बर १ मा योजना अनुगमन
Spread the love
    

मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबाले वडा नम्बर १ मा निर्माण भैसकेका योजनाको अनुगमन गर्नु भएको छ । आज नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्य र स्वकीय सचिव गणेश पराजुली सहित वडा नम्बर १ मा पुग्नुभएका नगरप्रमुख वाईबाले वडाका विभिन्न योजनाको अनुमान गर्नुभएको हो ।

नगरप्रमुख वाईबाले गैरीगाउँ चि’हान पाटी, डाँडागाउँ चि’हान पाटी, फुटबल मैदान र देवी थान मन्दिरको अवलोकन गर्नुभएको छ । अनुगमनका क्रममा नगरप्रमुख वाईबाले प्राविधिक स्टामिट अनुसार नै काम गर्न र कुनै समस्या परे तत्काल नगरपालिकाका प्राविधिकसँग बुझेर मात्रै काम अघि बढाउन निर्देशन दिनुभएको स्वकिय सचिब पराजुलीले जानकारी दिनुभयो ।

नगरप्रमुख वाईबाले गुणस्तरहिन काम गर्न कसैलाई छुट नरहेको भन्दै आफ्नो गाउँ ठाउँको विकास निर्माण बारे चासो राख्न स्थानीयहरूलाई समेत आग्रह गर्नुभयो ।

‘नगरपालिकाले बजेट पठाएको छ । तर काम के कसरी भैरहेको छ भनेर सबै स्थानीय चनाखो हुनुपर्छ । चासो राख्नु पर्छ । अनि मात्रै विकास निर्माणको काम गुणस्तरीय हुन्छ, नगरप्रमुख वाईबाले भन्नुभयो ।’

वडाध्यक्ष लक्ष्मण प्रसाद बस्ताकोटीले योजना अनुगमनको समन्वय गर्नु भएको थियो । नगरप्रमुख वाईबाले रकम अभाव हुने समस्या देखाएर काम अधुरो र गुणस्तरहिन गरे जो कोहि पनि कारबाहिको भागीदार हुने बताउनुभयो ।

‘रकम नपुगे स्रोत जुटाउने काम नगरपालिकाले गर्छ । तर भने बमोजिमको काम हुनै पर्छ । झारो टर्ने गरि मात्रै कसैले काम गर्छ भने त्यो मलाई मान्य हुँदैन्, नगरप्रमुख वाईबाले भन्नुभयो ।’

Post Views: 365

Spread the love
    

Facebook Comments

Next Post
बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

'कांग्रेसको केपी ओलीमाथि भयानक षडयन्त्र, एमाले सचेत बन'

रिहा भए काँग्रेस नेता गणेश लामा

गणेश लामाको राजनीतिक उचाई थप बढाईदिए मनाङ्गेले !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!