Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा १७६ जना निको भए, ८० जना थपिए

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

काभ्रेमा आज एकैदिन १७६ जना कोरोना सं क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका ८० जना थपिएका छन् ।

सबैभन्दा बढी पनौती नगरपालिकामा १२ जना पुरुष र ११ जना महिला सं क्रमित भएका छन् । मण्डनदेउपुर नगरपालिकामा १० जना महिला र ३ जना पुरुष, बनेपा नगरपालिकामा ९ जना पुरुष र ५ जना महिला,धुलिखेल नगरपालिकामा ५ जना पुरुष, पाँचखाल नगरपालिकामा ६ जना महिला ५ जना पुरुष सं क्रमित भएका छन् ।

त्यसैगरि नमोबुद्ध नगरपालिकामा महिला र पुरुष २/२ जना, भुम्लु गाउँपालिकामा ३ जना महिला र १ जना पुरुष, रोशी गाउँपालिकामा १ जना पुरुष र महाभारत गाउँपालिकामा ४ जना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा सक्रिय कोरोना सं क्रमितको संख्या  १७ सय २८ जना पुगेका छन् । जसमध्ये ११७ जना अस्पतालको आईसोलेसनमा र १६ सय ११ जना होम आईसोलेसनमा छन् ।

Post Views: 229

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे जिल्लामै मण्डनदेउपुर न.पाले गर्यो कोरोना सं’क्रमितको पक्षमा ऐतिहासिक निर्णय

काभ्रे जिल्लामै मण्डनदेउपुर न.पाले गर्यो कोरोना सं'क्रमितको पक्षमा ऐतिहासिक निर्णय

नगरप्रमुख वाईबाद्वारा वडा नम्बर १ मा योजना अनुगमन

नगरप्रमुख वाईबाद्वारा वडा नम्बर १ मा योजना अनुगमन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!