Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

काभ्रे सम्पर्क समिती दक्षिण कोरियाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in समाचार, समाज, स्वास्थ्य
काभ्रे सम्पर्क समिती दक्षिण कोरियाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
Spread the love
    

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले जिल्लामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला को भिड संकट ब्यबस्थापन केन्द्र (डिसीसीएमसी) का संयोजक शिवराम पोखरेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले २६ थान अक्सिजन सिलिण्डर, २६ थान पिपिए सेट र सर्जिकल मास्क ५२ पाकेट उपलब्ध गराएको छ । दक्षिण कोरियामा बस्दै आएका काभ्रेलीहरुको सहयोगबाट यी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

करिब डेढ हप्ताको छोटो समय अबधिमा करिब ४ लाख २५ हजार भन्दा बढी सहयोग संकलन गरेका थियो । यो बिषम परिस्थितिमा आफ्नो गाँस काटेर सहयोग गरेका हुन् ।

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेको १३ वटै स्थानीय तहलाई दुई दुई वटाका दरले २६ वटा सिलिण्डर ४० लिटरको उपलब्ध गराएको छ ।

पहिलो लहरको कोरोना महामारिमा पनि काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेको सबै स्थानीय तहमा खोलिएको क्वारेन्टाइन र आइसुलेसनमा खाने पानीको व्यवस्थापनका लाखि २० वटा ड्रम वितरण गरेको थियो ।

Post Views: 279

Spread the love
    

Facebook Comments

Next Post
मनका धनी कांग्रेस नेता गणेश लामा:फूड बैंकमा एकैपटक १ सय बोरा चामल सहयोग

कांग्रेस नेता गणेश लामा प'क्राउको चौतर्फी वि'रोध

कांग्रेस काभ्रेले भन्यो ‘नेता गणेश लामालाई तत्काल रिहाई नगरिए आन्दोलन थाल्छौँ’

कांग्रेस काभ्रेले भन्यो 'नेता गणेश लामालाई तत्काल रिहाई नगरिए आन्दोलन थाल्छौँ'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!