Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

काभ्रे कोशीपारीका दुबै स्थानीय तहमा आज दिनभर विद्युत आपुर्ति बन्द

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in समाचार, समाज
काभ्रे कोशीपारीका दुबै स्थानीय तहमा आज दिनभर विद्युत आपुर्ति बन्द
Spread the love
    

काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने दुईवटै स्थानीय तहमा आज दिनभर जसो विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको पाँचखाल वितरण केन्द्रले एक सूचना जारी गर्दै बिजुली बन्द हुने बताएको हो ।

भुम्लु र चौरीदेराली गाउँपालिकामा अहिले १० बजेदेखि बेलुका ६ सम्म बिजुली बन्द हुने छ । पहिरोको उच्च जोखिममा रहेको पलाञ्चोक फिडर अन्तर्गत सञ्चालन भैरहेको एचटी लाईन मर्मत गर्नु पर्ने भएकाले बिजुली बन्द गर्न लागिएको पाँचखाल वितरण केन्द्रले जनाएको छ ।

मर्मतको काम निर्धारित समय अघि नै सकिए बिजुली प्रवाहको समय थपघट हुनेछ ।

Post Views: 397

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित

काभ्रेका सबै स्थानीय तहले मागे इमेलबाट राय सुझाव

रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा सबै उपशाखा र आईसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान

रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा सबै उपशाखा र आईसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!