Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा १०२ जना थपिए, २ जनाको मृ त्यु

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

काभ्रेमा १०२ जना कोरोना सं क्रमित थपिएका छन्
स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका पीसीआर र एन्टिजेन परीक्षण गर्दा आज १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा आज २ जनाको मृ त्यु भएको छ । नमोबुद्ध नगरपालिकाका ८३ बर्षीय महिलाको होम आईसोलेसनमै र बनेपाका ६५ बर्षीय पुरूषको शिर मेमोरियलमा उपचारको क्रममा मृ त्यु भएको हो ।

जिल्लामा आज २०२ जना कोरोना सं क्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

सं क्रमित हुनेमा सबैभन्दा बढी बनेपा नगरपालिकाका ३२ जना पुरुष र २० जना महिला रहेका छन् । त्यसैगरि धुलिखेल नगरपालिकाका  ११ जना पुरुष र ५ जना महिला, पनौती नगरपालिकामा महिला १ जना र पुरुष ३ जना, पाँचखाल नगरपालिकामा महिला र पुरुष २/२ जना, मण्डनदेउपुर नगरपालिकामा ७ जना पुरुष र २ जना महिला, रोशी, भुम्लु र बेथानचोक गाउँ पालिकामा १/१ जना महिला, नमोबुद्ध नगरपालिकामा ४ जना पुरुष र ३ जना महिला र चौरीदेराली गाउँपालिकाका १ जना पुरुष सं क्रमित भएका छन् ।

योसँगै जिल्लामा कोरोना भाईरसको सक्रिय सं क्रमितको संख्या १९ सय ७९ जना रहेका छन् । जसमा अस्पतालको आईसोलेसनमा १२२ जना र १८ सय ७५ जना होम आईसोलेसनमा छन् ।

Post Views: 263

Spread the love
    

Facebook Comments

Next Post
बेथानचोक गाउँपालिका आजदेखि शिल (पालना नगरे यस्तो हुनेछ कार बाही)

बेथानचोक गाउँपालिकाबाट अनुदानमा 'माछाको भुरा' लिन यसो गर्नुहोस्

लिसंखुमा एमालेले बाड्यो कोरोना सं क्रमितलाई पोषिलो खाने कुरा (फोटोहरु)

लिसंखुमा एमालेले बाड्यो कोरोना सं क्रमितलाई पोषिलो खाने कुरा (फोटोहरु)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार
सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!