Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

रोशी गाउँपालिकालाई टिपर ब्यवसायीहरूको स्वास्थ्य सामग्री सहयोग

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in समाचार, समाज
रोशी गाउँपालिकालाई टिपर ब्यवसायीहरूको स्वास्थ्य सामग्री सहयोग
Spread the love
    

काभ्रेको रोशी गाउँपालिकालाई टिपर ब्यवसायीहरूले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका गरेका छन् । आज कटुन्जे स्थित पालिकाको कार्यालयमै पुगेर बागमती टिपर ब्यवसायी संघका अध्यक्ष प्रेम लामा, प्रमुख सल्लाहकार सुरकृष्ण वैद्य, उपाध्यक्ष ठाकुर गौतम र सचिब नरेन्द्र बादेले स्वास्थ्य सामग्री पालिका अध्यक्ष डिबी लामालाई हस्तान्तरण गर्नुभएको हो ।

टिपर ब्यवसायीहरूबाट पीपीइ २० थान, पल्स अक्सिमिटर ५ थान,मास्क २० प्याकेट,फेस शिल्ड १ सय पिस, स्यानिटाजर ५ लिटरको २ जर्किन पालिका अध्यक्ष लामाले बताउनुभयो । त्यसैगरी के.एन ९५ मास्क १ सय पिस, डिजिटल थर्ममिटर १० पिस, स्यानिटाजर ७५ एम एल २४ पिस, लार्क साबुन ७२ पिस र मेडिसिन किट २० सेट ब्यवसायीहरू पालिका अध्यक्ष लामालाई हस्तान्तरण गरेका हुन् ।

ब्यवसायीहरूको सामान बुझिलिदैँ पालिका अध्यक्ष लामाले कोरोना भाईरसको नियन्त्रणका सहयोग पुग्ने बताउनुभयो । ब्यवसायीहरू पनि आवश्यकता अनुसार स्वास्थ्य सामग्री सहयोग गर्ने बताएका थिए ।

 

Post Views: 246

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका टिपर ब्यवसायीले गरे जिल्लाका ५ स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

काभ्रेका टिपर ब्यवसायीले गरे जिल्लाका ५ स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

गणेश लामाले दिए पनौतीमा मजदुरी गर्दै आएका खानीखोलाका १० जनालाई खाद्यान्न

गणेश लामाले दिए पनौतीमा मजदुरी गर्दै आएका खानीखोलाका १० जनालाई खाद्यान्न

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!