Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा भेरोसेल खोपको पहिलो डोज लगाउने ठाउँ कहाँ-कहाँ छन् ?

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
काभ्रेका यी सात केन्द्र: जहाँ भोली लगाइँदैछ भेरोसेल खोपको दोस्रो डोज
Spread the love
    

भोलीदेखि देशैभर कोरोना भाईरस विरूद्धको भेरोसेल खोपको पहिलो डोज सुरू हुँदैछ । यो खोप ६२ देखि ६४ बर्ष समूहका नागरिकले मात्रै लगाउन पाउनेछन् । स्वास्थ्य कार्यालय काभ्रेले जिल्ला भरका सबै स्वास्थ्य संस्थालाई ६२ देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई मात्रै खोप लगाउन भनेको छ ।

खोप लगाउन जाँदा के कागजपत्र चाहिँन्छ ?

१. सकेसम्म नेपाली नागरिकता
२. उमेर खुल्ने अन्य कागपत्र (ड्राईभ लाईसेन्स, मतदाता परिचयपत्र आदी)
३. उमेर खुल्ने कुनै पनि कागजपत्र छैन भने आफु बस्ने वडाको सिफारिस

कहाँ कहाँ लगाउन पाईन्छ खोप ?

यो पटकको खोप लगाउन तपाई सहरको अस्पतालमा धाउनु पर्दैन् । तपाईको वडामा रहेको स्वास्थ्य चौकीमा यो खोप लगाउन पाईन्छ । सामुदायिक स्वास्थ्य इकाई, प्राथमिक उपचार केन्द्र, सहरी स्वास्थ्य इकाई, अस्पताल लगायत स्वास्थ्य संस्थामा खोप लगाउन पाईन्छ ।

खोपको बारे थप जानकारी लिनु पर्यो भने तपाईको घरटोलमा रहेका महिला स्वास्थ्य स्वयमसेविका, वडाका जनप्रतिनिधि वा स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीलाई पनि सोध्न सक्नुहुन्छ ।

 

 

Post Views: 414

Spread the love
    

Facebook Comments

Next Post
रोशी गाउँपालिकालाई टिपर ब्यवसायीहरूको स्वास्थ्य सामग्री सहयोग

रोशी गाउँपालिकालाई टिपर ब्यवसायीहरूको स्वास्थ्य सामग्री सहयोग

काभ्रेका टिपर ब्यवसायीले गरे जिल्लाका ५ स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

काभ्रेका टिपर ब्यवसायीले गरे जिल्लाका ५ स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!