Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

मण्डदेउपुर नगरपालिकाले गैससलाई भन्यो ‘जेठ मसान्तभित्र कार्यक्रम र बजेट पेश गर्नु’

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in समाचार, समाज
मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ६ शिल, पालिकाको सबै सेवा पुन: स्थगित
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले गैरसरकारी संघ संस्थालाई बजेट र कार्यक्रम पेश गर्न आग्रह गरेको छ । आज प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले एक सूचना मार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नगरपालिकाभित्र काम गर्ने संघ संस्थालाई आफ्नो कार्यक्रम र बजेट पेस गर्न भन्नु भएको हो ।

आगामी आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेट निर्माण गरिरहेको नगरपालिकाले जेठ मसान्तभित्र गैर सरकारी संघ संस्थालाई आफ्नो कार्यक्रम र बजेट पेश गर्न आग्रह गरेको हो । नवौँ नगरसभाले उक्त कार्यक्रम र बजेट पास गरेपछि मात्रै नगरपालिकाभित्र गैर सरकारी संघ संस्थाले काम गर्न पाउने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो ।

नगरपालिकाले नगरसभाबाट स्वीकृत नभएका ग
कार्यक्रम नगर्न नपाउने समेत जनाएको छ । ‘सबै कार्यक्रम नगरसभाले कार्यान्वयनका लागि स्वीकृति दिएपछि मात्रै काम गर्न पाईन्छ, नगरसभाले स्वीकृत नगरेका कार्यक्रमहरू कार्यान्वयन गर्न पाईने छैन्, जेठ महिनाभित्र बजेट र कार्यक्रम नगरपालिकामा ल्याएर बुझाउन समय दिएका छौ, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो ।’

Post Views: 216

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा १४६ जना निको भए, १४१ जना थपिए

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कांग्रेसको घिन लाग्दो राजनीति

नुहाईरहेका महिला स्वास्थ्यकर्मीको भिडियो खिच्ने पत्रकार बस्नेत वि'रूद्ध जाहेरी

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!