Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home खेतबारी

भुम्लु गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा बर्खे बिरूवा

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in खेतबारी, गृहपृष्ठ, समाचार, समाज
भुम्लुका किसानलाई निःशुल्क जै घाँसको बीउ
Spread the love
    

भुम्लु गाउँपालिकाले किसानहरू बर्खे बिरूवामा ५० प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरूवा लिन चाहाने किसानलाई असार ५ गतेभित्र निवेदन दिन आग्रह गरेको छ ।

पालिकाले १३ प्रकारको बिरूवामा अनुदान छुट गर्ने प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालले जानकारी दिनुभयो । पालिकाले सुन्तला, जुनार, कागती, मेकोडेमिया नट, आँप, आम्रपाली, मलीका कलमी, लिच्ची सिडलेस कलमी, एभोकाडो हायस छन् ।

त्यसैगरि अराविका कफी, रेड लेडी मेवा, अहलाबाद सफेदा अम्बा र टिमुरको बिरूवामा ५० प्रतिशत अनुदानमा किसानले किन्न पाउनेछन् । ब्यक्तिगत, कृषक समूह, कृषि फार्म, कृषि संस्थाले बिरूवाको लागि निवेदन दिन सक्नेछन् । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत अनुदानमा बिरूवा वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो ।

Post Views: 496

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ६ शिल, पालिकाको सबै सेवा पुन: स्थगित

मण्डदेउपुर नगरपालिकाले गैससलाई भन्यो 'जेठ मसान्तभित्र कार्यक्रम र बजेट पेश गर्नु'

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा १४६ जना निको भए, १४१ जना थपिए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!