Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा ड्रोन आ’तंक !

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अपराध, गृहपृष्ठ, राजनीति, समाचार, समाज, स्वास्थ्य
सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा ड्रोन आ’तंक !
Spread the love
    

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा अपरिचित ब्यक्तिले ड्रोन मार्फत भिडियो खिचेको भन्दै नगरपालिकाले आपत्ति जनाएको छ । नगरप्रमुख निम फुन्जो शेर्पाले प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा ड्राेन उडाएर महिला स्वास्थ्यकर्मीहरू बस्ने आवसमा भिडियो खिचेको र महिलाहरूकाे गाेप्यनीयता हनन गरेको दाबी गर्नुभयो ।‘हिजाे बाह्रबिसे नगरपालिका अन्तरगत बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कुनै अपरिचित व्यक्ति वा समूहबाट अनुमति बिना यस प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा ड्राेन उडाएर महिला स्वास्थ्यकर्मीहरू बस्ने आवसमा महिलाहरूकाे गाेप्यनीयता हनन हुने कानून विपरीत कार्य गरिएकाेले सम्बन्धि निकायलाई कानून बमाेजिमकाे का रबाही गर्न माग गर्दछु, नगरपालिकाको आधिकारिक फेसबुक वालमा लेखिएको छ ।’नगरप्रमुख शेर्पाले आ पराधिक मनस्थितिका साथ स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ड्रोन उठाएको बताउनुभयो । आज ईलाका प्र हरी कार्यालय बाह्रबिसेका प्रमुख सहित प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुभएका नगरप्रमुख शेर्पाले स्वास्थ्यकर्मीहरूलाई हतोत्साहित नभई आफ्नो नियमित काम गर्न आग्रह गर्नुभयो ।सरोकार टिभीका पत्रकार बताउने रामचन्द्र बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्रमा ड्रोन उडाएको स्वास्थ्यकर्मीले बताएका छन् । नगरप्रमुख शेर्पाले बिना अनुमति ड्रोन उडाएर भिडियो खिच्न नपाउने भन्दै कानुन बमोजिम का रबाहि गर्न माग समेत गर्नुभयो ।’कोरोनाको यस्तो म हामारीका बेला स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि गरिएको अमानवीय ब्यवहार सहन योग्य छैन, यस्ता आ पराधिक मनोवृत्ति भएकालाई का रबाहिको दायरामा ल्याएर छोड्छौ, नगरप्रमुख शेर्पाले भन्नुभयो ।’

 

Post Views: 388

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा २३ जना निको भए, ६१ जना थपिए

रेडक्रस काभ्रेद्वारा महाभारत गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

रेडक्रस काभ्रेद्वारा महाभारत गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!