पूर्व मन्त्री गोकुल बाँस्कोटाले नेपालका केही सम्पादकले समाचार भन्दा पनि सोझै राजनीतिक इच्छा लादेको आरोप लगाउनु भएको छ । आज सामाजिक सञ्जालमा मार्फत बाँस्कोटाले भन्नुभयो ‘नेपालका केही सम्पादक पाठकलाई समाचार दिँदैनन सोझै उनका राजनीतिक इच्छा लाद्दछन् ।’
सर्वोच्च अदालतमा संसद विघटनका विषयमा गठन भएको संवैधानिक ईजलास बारे चलेको मिडियाले जथाभावी लेखेको प्रति बाँस्कोटाले असन्तुष्टि जनाउनुभएको छ ।
‘www चीनी पाटी•comका अनुसार ओली पक्षका वकिलले अदालतमा बखेडा झिके रे ! अस्ति अस्ति तिनका वकिलले चै बहस गरेका थिए । त्यसै भनेको हो र ? नेपालका केही सम्पादक पाठकलाई समाचार दिँदैनन सोझै उनका राजनीतिक इच्छा लाद्दछन ।मिडीया ट्रायल ! स्वतन्त्र र निष्पक्ष प्रेस!’
Facebook Comments