Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home राजनीति

थुम्पाखरमा माओवादी केन्द्रले भोलीदेखि नि:शुल्क यातायात सुविधा दिने

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in राजनीति, समाज
थुम्पाखरमा माओवादी केन्द्रले भोलीदेखि नि:शुल्क यातायात सुविधा दिने
Spread the love
    

सिन्धुपाल्चोकमा माओवादी केन्द्र सुनकोशी गाउँ कमिटी वडा नम्बर ६ ले नि:शुल्क यातायात सेवा सुरू गर्ने भएको छ । आज बसेको गाउँ पार्टी कमिटी बैठकले भोलीदेखि नि:शुल्क यातायात सेवा दिने निर्णय गरेको हो ।

वडा भित्रका सबै खालका बिमारीलाई नि:शुल्क रूपमा यातायात सुविधा दिने वडा पार्टी कमिटी बैठकले निर्णय गरेको रेशम पाख्रिनले जानकारी दिनुभयो । घर देखि अस्पतालसम्म बिमारी लैजान नि:शुल्क यातायात सेवा सुरू गर्न लागिएको हो । भोलीबाट बा.६ च ९९६५ नं को टक्सन गाडीले बिरामीलाई सेवा दिने छ ।

गाडी आवश्यक पर्ने बिरामीका घर परिवारले यी नम्बरमा फोन गर्न सक्नुहुनेछ ।
रेशम पाख्रिन 9866470466
बलराम कार्की 9851243670
बसन्त भण्डारी 9841479292
मिम बहादुर योञ्जन 9862432300
रामशरण श्रेष्ठ 9841602863

 

Post Views: 791

Spread the love
    

Facebook Comments

Next Post
बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

बाँस्कोटाले भने 'नेपाल बहुराष्ट्र होईन, जन्मजात एक सार्वभौम राज्य हो'

काभ्रेको १२ वटा पालिकामा पुग्यो एन्टिजेन किट, धमाधम कोरोना परीक्षण हुँदै

काभ्रेको १२ वटा पालिकामा पुग्यो एन्टिजेन किट, धमाधम कोरोना परीक्षण हुँदै

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!