Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home राजनीति

मनका धनी कांग्रेस नेता गणेश लामा:फूड बैंकमा एकैपटक १ सय बोरा चामल सहयोग

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in राजनीति, समाचार, समाज
मनका धनी कांग्रेस नेता गणेश लामा:फूड बैंकमा एकैपटक १ सय बोरा चामल सहयोग
Spread the love
    

को’भिड-१९ महामारीको विषम परिस्थितिमा “रोगले भन्दा, भोकले नमरुन” भन्ने उदेश्यका साथ नेपाली कांग्रेस बनेपा नगर समितिले सुरू गरेको फूड बैंकमा नेपाली कांग्रेसका नेता गणेश लामाले एकै पटक १ सय बोरा चामल सहयोग गर्नुभएको छ ।

निम्न आय स्रोत भएका घर परिवारलाई वितरणका लागि सुरू गरिएको फूड बैंकमा नेता लामाले एकैपटक १ सय बोरा चामल सहयोग गर्नुभएको हो ।

काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा अघिल्लो पटक नेपाली कांग्रेसबाट उम्मेदवार रहनुभएका नेता लामाले गरेको खाद्यान्न सहयोगबाट छाक टार्न समस्या झेलिरहेका घरपरिवारलाई वितरण गरिने नेपाली कांग्रेस बनेपा नगर कार्यसमिति जनाएको छ ।

नेता लामाले आफ्नो निर्वाचन क्षेत्रमा यसअघि स्वास्थ्य सामग्री हस्तान्तरण गरिसक्नु भएको छ ।’यो धेरै ठूलो सहयोग त होईन, सुरुवात हो, यो संकटको बेला समस्यामा परेका घरपरिवारलाई सहयोग गर्नु हामी सबैको दायित्व हो, त्यहि दायित्व अन्तर्गत फूड बैंकमा चामल सहयोग गरेको हुँ, नेता लामाले भन्नुभयो ।’

Post Views: 996

Spread the love
    

Facebook Comments

Next Post
रोशी गाउँपालिकाले प्रयोग गर्यो योजना संकलनमा नयाँ प्रविधि

रोशी गाउँपालिकाले प्रयोग गर्यो योजना संकलनमा नयाँ प्रविधि

थुम्पाखरमा माओवादी केन्द्रले भोलीदेखि नि:शुल्क यातायात सुविधा दिने

थुम्पाखरमा माओवादी केन्द्रले भोलीदेखि नि:शुल्क यातायात सुविधा दिने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!