Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home मनोरञ्जन मनोरञ्जन

अन्तिम नियती…

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in मनोरञ्जन, मनोरञ्जन, समाज, साहित्य
अन्तिम नियती…
Spread the love
    

थाहा छ ।
सपना झुठो हो ।
अनि रहर अधुरो हो।
तर बाँचिरहन को लागी
केही बहाना पनि चाहिन्छ ।
त्यसैले हामी अन्तर्मनमा
उद्देश्य बोक्छौ र हिदिरहन्छौँ ।
केही रहर, बाध्यता, उद्देश्य
अनि भाव बोकि
एक दिन
प्रकृतिले वस भन्छ र हामी स्तब्ध हुन्छौँ ।
हाम्रा सबै अहंकारहरु मलामी जान्छ ।
र
निर्जिब हुन्छौ सजिबबाट
श्वास रोकिन्छ र सकिन्छ एउटा कथा ।
जिउँदाहरु गुन गुनाउँछ ।
हाम्रो ब्यथा बेदना र बिगत नियाल्दै ।
केही पल चर्चामा रहन्छौँ
र खरानी संगै
बग्छौँ, उड्छौँ र हराउँछौँ ।

रचनाकार: अशोक कुमार ब्याञ्जु श्रेष्ठ- धुलिखेल नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष 

Post Views: 812

Spread the love
    

Facebook Comments

Next Post
बनेपामा प्र’हरीको एक्सन: नियम नमान्ने दर्जनौँ सवारी नि’यन्त्रण

बनेपामा प्र'हरीको एक्सन: नियम नमान्ने दर्जनौँ सवारी नि'यन्त्रण

सांसद लम्साल स्वास्थ्य सामग्री लिएर पुगे आफ्नो निर्वाचन क्षेत्र

सांसद लम्साल स्वास्थ्य सामग्री लिएर पुगे आफ्नो निर्वाचन क्षेत्र

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!