Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

काँग्रेस नेता बस्नेतद्वारा लिसंखु स्वास्थ्य चौकीलाई अक्सिजन र ५ बेड सहयोग

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in समाचार, स्वास्थ्य
काँग्रेस नेता बस्नेतद्वारा लिसंखु स्वास्थ्य चौकीलाई अक्सिजन र ५ बेड सहयोग
Spread the love
    

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहन बहादुर बस्नेतले लिसंखु स्वास्थ्य चौकीलाई ५ वटा बेड उपलब्ध गराउनु भएको छ । बेड पुर्याउन नेता बस्नेत आफै लिसंखु पुग्नुभएको थियो ।

नेता बस्नेत मार्फत ३ थान अक्सिजन, ५ वटा बेड र स्वास्थ्य सामग्री प्राप्त भएको लिसंखु स्वास्थ्य चौकी ईन्चार्ज जोगेन्द्र मण्डलले जानकारी दिनुभयो । नेता बस्नेतले आईसोलेसन सञ्चालनका लागि बेड दिनुभएको हो ।

काँग्रेसले लिसंखुमा युवाहरू मार्फत घर घरमा मास्क, साबुन लगायतका सामग्री पनि वितरण गरिरहेको छ ।

लिसंखुमा अहिलेसम्म २७ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ । जसमा २४ जना निको भएका छन् । अन्य दुई जनाको पनि होम आईसोलेसनको बसाई सकिने बेला भएको स्वास्थ्य चौकी ईन्चार्ज मण्डलले जानकारी दिनुभयो ।

Post Views: 798

Spread the love
    

Facebook Comments

Next Post
पनौतीमा राती ८ बजेपछि पसल खोल्न नपाइने, भोलीदेखि विद्यालय बन्द

सिन्धुपाल्चोकमा आफ्नै श्रीमतीको ह'त्या गर्ने श्रीमान् प'क्राउ

डडुवा युवा समाजको सक्रियता: विपन्नलाई खाद्यान्न, वडाका सबैलाई स्वास्थ्य सामग्री

डडुवा युवा समाजको सक्रियता: विपन्नलाई खाद्यान्न, वडाका सबैलाई स्वास्थ्य सामग्री

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!