Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा तीन जनाको मृ त्यु, २७३ निको भए, २२६ जना थपिए

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

काभ्रेमा तीन जना कोरोना सं क्रमित को मृ त्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेकाबरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन काभ्रेका तीन सहित ५ जनाको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा काभ्रे जिल्लाका धुलिखेल नगरपालिकाका ४२ बर्षीय पुरूष, मण्डनदेउपुर नगरपालिकाका ८२ बर्षीय पुरूष र बनेपा नगरपालिका ३७ बर्षीय पुरूष रहेका छन् ।

त्यसैगरि आजै सर्लाहीका ४७ बर्षीय पुरूष र रामेछापको मन्थलीकी ५६ बर्षीय महिलाको मृ त्यु भएको छ ।  उनीहरू पाँचै जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृ त्यु भएको हो ।

२७३ निको भएका छन् । पीसीआर परीक्षणमा २२६ जना र एन्टिजेन परीक्षण ९९ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ ।

थपिएका सं क्रमितमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका ३७ जना पुरुष र २९ जना महिला छन् । त्यसैगरि मण्डनदेउपुर नगरपालिकामा ३० जना पुरुष र २२ जना महिला, भुम्लु गाउँपालिकामा २६ जना पुरुष र २५ जना महिला, रोशी गाउँपालिकामा १३ जना पुरुष र ११ जना महिला, पनौती नगरपालिकामा ११ जना पुरुष र ८ जना महिला, बनेपा नगरपालिकामा ७ जना महिला र ५ जना पुरुष र पाँचखाल नगरपालिकामा १/१ जना महिला र पुरुषमा पीसीआर परीक्षण गर्दा सं क्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा कोरोना भाईरसको सक्रिय सं क्रमितको संख्या २२ सय १५ मा झरेको छ । जसमा १२० जना अस्पतालको आईसोलेसनमा र २ हजार ९५ जना होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले  जनाएको छ ।

Post Views: 361

Spread the love
    

Facebook Comments

Next Post
धुसेनी अस्पताललाई मनिक र छोरी नबिना लामाको स्वास्थ्य सामग्री सहयोग

धुसेनी अस्पताललाई मनिक र छोरी नबिना लामाद्वारा स्वास्थ्य सामग्री सहयोग

कर्म थलो फाउण्डेशनद्वारा लिसंखु पाखर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

कर्म थलो फाउण्डेशनद्वारा लिसंखु पाखर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार
सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

२७ श्रावण २०७९, शुक्रबार
बनेपाको गोसाँईस्थानमा जनैपूर्णिमाको मेला लाग्नु अघिल्लो साँझ (फोटोमा)

जनैपूर्णिमाः बनेपाको गोसाँईस्थान र तेमालको नारायणस्थानमा भक्तजनको घुँईचो

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!