Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home खेतबारी

पनौतीका किसान धान रोप्न ब्यस्त (फोटोहरू)

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in खेतबारी, गृहपृष्ठ, फिचर, समाचार, समाज
पनौतीका किसान धान रोप्न ब्यस्त (फोटोहरू)
Spread the love
    

पनौती नगरपालिका भित्रका फाँटहरूमा यो बर्षको बर्खे धान रोप्न किसानहरू ब्यस्त छन् । कोरोना भाईरसको दोस्रो लहरका बीच पनि खेतमा किसानहरूको चहल पहल राम्रै देखिन्छ ।नगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले कोरोनाले धान रोपाईमा कुनै असर नपरेको बताउनुभयो ।पनौती नगरपालिकामा कोरोना भाईरसको दोस्रो लहर अन्तर्गत सुरूको चरणमा लगभग नियन्त्रण बाहिर जस्तै थियो । तर अहिले नियन्त्रणमै छ ।कोरोना भाईरसको सबैभन्दा बढी मार खेपेको पनौती नगरपालिकाको वडा नम्बर १० खोपसी फाँटमा धान रोपाई लगभग अन्तिम चरणमा पुगेको छ ।नगरपालिकाका अन्य फाँटहरूमा पनि धान रोपाई धमाधम भइरहेको छ । पनौती नगरपालिकाका प्रायः फाँटका खेतहरूमा लगभग बाह्रै महिना खेती हुने गरेको छ ।

Post Views: 423

Spread the love
    

Facebook Comments

Next Post
बनेपा पुरानै लयमा ! सं क्रमण बढ्ने चिन्ता

बनेपा पुरानै लयमा ! सं क्रमण बढ्ने चिन्ता

बनेपाका मनकारी घरबेटी: जसले कोठा भाडा लिएनन्, बरू खाद्यान्न सहयोग गरे’

बनेपाका मनकारी घरबेटी: जसले कोठा भाडा लिएनन्, बरू खाद्यान्न सहयोग गरे’

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!