Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भब्य बन्दै धुलिखेलको देविस्थान पार्क

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
भब्य बन्दै धुलिखेलको देविस्थान पार्क
Spread the love
    

धुलिखेल नगरपालिकाको देविस्थान क्षेत्रमा भब्य पार्क निर्माण हुने भएको छ । पहिलो चरणको काम सकिएको देवीस्थान पार्कमा थप सुविधा थप्न टेण्डर छिट्टै हुँदैछ ।

देविस्थान पार्कका लागि धुलिखेल नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७ करोड रूपैयाँ लगानी गर्ने नगरप्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिनुभयो । ‘यहि आर्थिक वर्षमा टेण्डर हुन्छ, दुई वर्षभित्र पूर्णरुपमा सञ्चालनमा आँउछ, यो धुलिखेल नगरपालिकाभित्र अहिलेसम्मकै धेरै लगानी भएको पार्क बन्नेछ, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’

पार्कमा पहिलो चरणको काम पुरै सकिएको ईन्जिनियर राजन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार बागमती प्रदेश सरकार र धुलिखेल नगरपालिकाको ५०/५० प्रतिशत लगानीमा पहिलो चरणको काम सकिएको हो । पहिलो चरणमा २ करोड लगानी भैसकेको छ ।

७ करोड लगानीमा स्वास्थ्य कार्यालय देखिको सडक फराकिलो र पिच हुनेछ । यो सडक अब १६ फुटको बन्नेछ । पिक्निक सेन्टर, पार्किङ्ग गर्ने ठाउँ, कोसेली घर पनि पार्कको क्षेत्रभित्रै निर्माण गरिने नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।

त्यस्तै बाइनाकुलर सहितको भ्यु सेन्टर समेत निर्माण हुनेछ । भ्यूटावरबाट, धुलिखेलर, बनेपा, पाँचखाल, पनौती लगायतका क्षेत्र मज्जाले अवलोकन गर्न सकिन्छ । ब्याञ्जु नगरप्रमुखमा निर्वाचित भए यता हालसम्म ३६ वटा पार्क बनिसकेका छन्। अझै कतिपय ठाउँमा बन्ने चरणमा रहेका छन् ।

Post Views: 815

Spread the love
    

Facebook Comments

Next Post
एमाले काभ्रेका सचिव गौतमले गरे धुसेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान

एमाले काभ्रेका सचिव गौतमले गरे धुसेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान

‘पनौतीका नगरप्रमुख, उपप्रमुख र अतिथीले एकैसाथ दूध पिए’

'पनौतीका नगरप्रमुख, उपप्रमुख र अतिथीले एकैसाथ दूध पिए'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!