यो पटक जेठ महिनामा राम्रै झरी पर्यौ । चैत , बैशाखमा उजाडिएका पाखाहरू हरियाली बन्दैनन् । पालुवालाई झरीले राम्ररी हुर्कन साथ दियो ।चौरिदेउराली गाउँपालिका वडा नम्बर १ बांथलीको सिङार्चेका खेतमा अब धान खेती गर्ने तयारी हुँदैन । झरीले खेतका आलु खेती र गहुँ खेतीलाई पनि राहत नै पर्यो ।
पशु चौपायाले पनि हरियो खाना पाए ।
तस्बिर: अर्पण उत्कर्ष
Facebook Comments