Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बनेपामा शिल हटाईयो, पसल खोल्न पाईने

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
बनेपा ‘शिल’ को पहिलो दिनको बिहानी फोटोमा हेर्रौ
Spread the love
    

बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा पुर्ण रुपमा गरेको शिल हटाएको छ । नगरपालिकाले आज राति १२ बजेसम्म शिल गरेको थियो । राति १२ बजेबाटै शिल हटाएर नि षेधाज्ञा मात्रै लागु हुनेछ ।

शिल अवधिमा पसल, ब्यवस्थापन, बजार पूर्ण रुपमा बन्द गरिएको थियो । तर भोलीदेखि ब्यापार ब्यवसाय गर्न पाईने छ । भोली बिहान देखि २६ गतेसम्मका लागि पसल खोल्ने समय निर्धारण गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीका अनुसार विहान ६ बजेदेखि बिहान ९ बजेसम्म पसल खोल्न पाईनेछ । खाद्यान्न, ग्याँस, तरकारी, फलफूल, खानेपानी, पशुको दाना बेचबिखन गर्ने पसलहरू नेपाल सरकारले तोकेको जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर खोल्न पाईने छ ।

बनेपामा बैंक तथा वित्तीयहरू कर्मचारीको आलोपालो विधि मार्फत खोल्ने पाईनेछ । तर बिमा कार्यालयहरू खोल्न नपाईने प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले बताउनुभयो । निजी तथा सार्वजनिक सावरी साधन भने चल्न पाउने छैनन् ।

उद्योग, कलाकारखाना पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाईने छ । औषधी तथा अस्पताल, विजुली, सञ्चारका कार्यालय, फोहोर मैला व्यवस्थापनका कार्यालयहरू पनि खोल्न पाईने छ । भिडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट खोल्न पाईने छैन ।

बनेपा नगरपालिकाले पहिलो पटक जेठ ४ गते राति १२ बजेदेखि १२ गतेसम्म शिल गरेको थियो । नगरपालिकाले दोस्रो पटक आजै राति १२ बजेसम्म शिलको समय अवधि थापेको थियो । राजधानी पूर्वका जिल्लाहरुको प्रमुख ब्यापारीक क्षेत्र बनेपा शिल हुँदा आर्थिक गतिविधि ठप्प भएको थियो ।

Post Views: 687

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको ढुंखर्कमा दुर्लभ सेतो मृगको बच्चा फेला

ढुंखर्कमा भेटिएको सेतो मृग बच्चा चिडियाखाना पठाईयो

एमाले काभ्रेका नेता गौतमको नि धन

एमाले काभ्रेका नेता गौतमको नि धन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!