Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पनौती नगरपालिकामा शिल अवधि थप, तर केहि खुकुलो

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
पनौती नगरपालिकाले भन्यो ‘मानेश्वरी बसपार्क खाली गर’
Spread the love
    

पनौती नगरपालिकाले शिल अवधि थप गरेको छ । जेठ २२ गते राति १२ बजेसम्म शिल अवधि गरिएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाले शिल अवधि थप गरेपनि केहि अत्यावश्यक सवालहरूलाई खुकुलो बनाएको छ । दूध संकलन र ढुवानी यसअघि जेठ ११ गतेको नियम अनुसार नै गर्न पाईने छ ।

क र ख वर्गका बैंक तोकिएको जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न पाउनेछन् । पशुपन्छीको दाना, ताजा तरकारी, बीउबिजन र फलफूल पसल विहान ६ बजेदेखि ९ बजेसम्म स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाएर खोल्न पाईनेछ । जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको नि षेधाज्ञा पनि जेठ २२ गते राति १२ बजेपछि सकिँदैछ । धुलिखेल नगरपालिकाले जेठ २२ गतेसम्म आफ्नो क्षेत्रमा पुर्ण रुपमा शिल गरेको छ ।

 

Post Views: 745

Spread the love
    

Facebook Comments

Next Post
बनेपा ‘शिल’ को पहिलो दिनको बिहानी फोटोमा हेर्रौ

बनेपामा शिल हटाईयो, पसल खोल्न पाईने

काभ्रेको ढुंखर्कमा दुर्लभ सेतो मृगको बच्चा फेला

ढुंखर्कमा भेटिएको सेतो मृग बच्चा चिडियाखाना पठाईयो

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!