काभ्रेको चौरीदेराली गाउँपालिकाको धुसेनी शिवालय प्राथमिक अस्पतालमा एक जना कोरोना सं क्रमित मृ त्यु भएको छ । सोहि गाउँपालिकाको वडा नम्बर वडा ७ मादन कुडारीका ७१ बर्षीय पुरूषको आज मृ त्यु भएको पालिका अध्यक्ष दिनानाथ गौतमले जानकारी दिनुभयो ।
धुसेनी शिवालय प्राथमिक अस्पतालमा कोरोना सं क्रमितको मृ त्यु भएको यो पहिलो घटना हो । धुसेनी शिवालय प्राथमिक अस्पतालले पनि चिकित्सक सहितको सुविधामा कोरोना सं क्रमितको उपचार गर्दै आएको छ ।
Facebook Comments